热门搜寻

载入中 ...

हिमालसँग सहवास गर्नुहोस् 一山一生

2017-07-17

हिमालसँग सहवास गर्नुहोस् 一山一生

2017-07-17
(Nepali)
गुइजौ प्रान्तको लिबो काउन्टीमा रहेको माओलन कार्स्ट जंगलमा विविध जातीय अल्पसंख्यक समूहहरू आफ्नो जीवन पद्धतिको संरक्षण गरेर बसेका छन् । धेरै श्रोतहरू नभएका यी मानिसहरूले प्रकृतिसँग सहवास गर्न सिकेका छन् । ब्युयी जातका मान्छेहरू कुहाएर कपडा बनाउने इन्डिगो डाइ बनाउन उडका पातहरूको संकलन गर्छन् । अर्को समूह बाइकू यायो मातृत्वलाई अत्याधिक सम्मान गर्छ । महिलाहरू आमा प्रतिको स्नेह व्यक्त गर्न अझै “दुई टुक्रे यायो” लगाउँछन् । यायोहरूले गुफामा हावा राम्ररी छिर्ने भएकाले मृत शरीर प्राकृतिक तरिकाले माटो हुने कुरामा विश्वास गर्ने भएकाले मृतकहरूलाई गुफामा गाड्ने गर्थे । हिमालमा जन्मिने मान्छेहरू हिमालमै अन्तिम विश्राम लिन्छन् ।


प्रसारण सम्बन्धी सूचना:
17-07-2017, सोमवार, 1730-1800

(पुनःप्रसारण)
21-07-2017, शुक्रवार, 1130-1200
22-07-2017, शनिवार, 0630-0700


贵州省荔波县,茂兰国家级自然保护区一带,是世界上同纬度地区绝无仅有的原生态喀斯特森林,这原始的地理环境,育养着几支隐蔽的古老民族。

在资源匮乏的环境,人学懂与大自然共生的智慧,布依族在山上种植板蓝根做衣物蓝染,再借助山泉水来染布;白裤瑶远居深山上千年,最能够表现远古遗风的,是妇女衣饰,上身由前后两片布拼接,左右两侧不封口,因而被称为两片瑶,据考证,这种两侧真空的女性服饰,是对母性至高无上的崇拜;在瑶麓的另一支瑶族,至今仍沿袭已经有超过三百年历史的古老洞葬葬俗,村民利用通风良好的山洞,作为亡灵安息之地。

生为山里人,一生靠山吃山,到生命尽头,大山,仍然是最终极依归。


播映日期:
17-07-2017, 星期一, 1730-1800
(重播)
21-07-2017, 星期五, 1130-1200
22-07-2017, 星期六, 0630-0700

सांस्कृतिक सम्पदा- कहिल्यै अन्त्य नहुने बाटोहरू (Nepali Subtitle) 文化长河 - 万里行 (尼泊尔语字幕)

(Nepali)
यो चीनमा नदी तथा हिमालहरूका दृश्यहरूसँगै विकास भएका मानव सभ्यताहरूको इतिहासलाई देखाउने एउटा वृत्तचित्र कार्यक्रमको श्रृंखला हो। सभ्यताहरू हजारौं वर्ष पहिले पछाडिसम्म जान सक्छन्। ती सुनौला दिनहरूले तिनीहरूको चिन्हहरू छोडेका छन्, तर आधुनिकरणसँग सामना गर्दा तिनीहरू विस्तारै हराउँदै गएका छन्। प्रकृतिसँग एकतामा रहेको मानवीय जीवनयापनको सुन्दरताले हामीलाई पृथ्वीले सामान्यतया प्रदान गरेको अमूल्य स्रोतहरूको सन्दर पक्षको महत्त्वलाई सम्झाउँदछन्।


第四辑【文化长河】节目,由山川出发,以历史、地理、人文生活为据,体会传统价值观,探索今昔人文价值,了解当代中华文化,故名「万里行」。

八集文化纪录片带大家深入山川江河,寻找已流传了千百年的人文文化,回顾历史,更深察现在人民生活的新貌。各集主题包括:九寨沟的保育;香格里拉的半农半牧生活和纳西文化;按九宫八卦阵图式精心设计的诸葛村;台湾原住民独特的文化图腾;烧造陶瓷的天保龙窑;以及贵州茂兰国家级自然保护区内的喀斯特森林和它的隐蔽古老民族。
回页顶