返回
मन्चुको यश 紫气东来
2017-09-11
(Nepali)
(कुन्दुलुन खान पनि भनिने) नुर्हाची ले, जसले विभिन्न जुर्चेन राज्यहरूलाई एकीकरण गरेका थिए, मिंग वंशलाई हराउने आफ्नो योजनालाई मूर्तरूप दिन आफ्नो राजधानी लिआओयांगको दोंजिंगबाट सेन्यांगको सेंजियांग मा सारेका थिए । उनका नाति तथा सुन्झिका सम्राटले सो काम सन् 1644 मा सफलतापूर्वक सम्पन्न गरेका थिए र उनि नै चीनको विदेशी शासक बने । त्यो समयमा मन्चू सम्प्रदायका मानिसहरूको जम्मा जनसंख्या 400,000 भन्दा केही बढी थियो होला । तर, उनीहरूलाई एक अरबभन्दा बढी हान वंशका चिनियाँहरूलाई जित्ने सामर्थ्य कहाँ बाट आयो होला त ?
मन्जु (मन्झु) भन्ने नाम नुर्हचिका छोरा होंग टाईजी ले सुरु गरेका थिए । आफ्ना साम्राज्यभरि छरिएर रहेका फिरन्ते जातिलाई अपनत्व दिनका लागि ती आदिवासी समुदायलाई यो नाम दिएका थिए र भर्खरै बनाइएको मन्चू भाषालाई आधिकारिक भाषा बनाएका थिए । ती सम्राटले संसारलाई आफ्नो बसमा राख्नलाई हरेक जातिको उत्कृष्ट पक्षलाई समेट्न सक्नुपर्छ भन्ने कुरा जानेका थिए ।
युनेस्कोको विश्व सम्पदा सूचिमा सन् 2004 मा सूचीकृत भएको (मुक्देन दरबार पनि भनिने) सेन्यांग राजदरवारले हान, मन्चू, मंगोलियाली र तिब्बती वास्तुकलाको विशेषतालाई लिएर चिनियाँ दरबारको नमुना वास्तुकला प्रस्तुत गर्छ ।
मन्चू समुदायले हान समुदायको संस्कृतिलाइ अँगाले पनि उनीहरूकै आफ्नै संस्कृतिलाई पनि विस्तारै त्यसैमा मिसाउँदै लागेका थिए । उनीहरू चीनकै तेस्रो ठूलो जातीय अल्पसंख्यकको रूपमा छन् र जनसंख्या एक करोड भन्दा बढी छ, तर पनि मन्चू संस्कृति नै लोपको सँघारमा छ र उद्धारको पर्खाइमा छ ।
हाल थुप्रै समर्पित युवाहरूले आफूलाई मन्चू संस्कृतिको संरक्षणमा होमिरहेका छन् । नुर्हाचिको जन्मस्थान हेतुआला सहर (अहिलेको लियाओनिंग प्रान्तको स्वायत्त जिन्बिंग मन्चू इकाई) मा मन्चू प्राथमिक विद्यालयहरूले आफ्ना विद्यार्थीहरूका लागि मन्चू भाषामा मन्चू संस्कृति सापेक्ष कक्षाहरू तर्जुमा गरेका छन् । र, श्री गुआन चंग्शेंग, जो मन्चू समुदायको कागजसम्बन्धी कला अरूलाई सिकाउने गर्दछन्, ले आफ्नो सिर्जनाको माध्यमबाट आदिवासीहरूका चालचलनलाई रेकर्ड गरिरहेका छन् । उलाबान, जुन एउटा कथा भन्ने मनोरंजन हो, अहिले हराइरहेको छ । तर श्री चा शुयुयन, जो यसमा विगत 60 वर्षदेखि लागिरहेका छन्, उनी मन्चू दंत्यकथा तथा लोक कथाहरू गायन तथा प्रस्तुतिका माध्यमबाट अर्को पुस्तामा हस्तान्तरण गर्न सकिन्छ भन्ने कुरामा विश्वास गर्छन् ।
कियान्लोंग सम्राटका सातौं पुस्ताका नाति ऐसिन गिओरो हेन्ग्शाओ अहिले आइसिन गियाओरो वंशका मूली हुन् । हरेक वर्षको जुलाई महिनामा उनि आफ्नो परिवार, जाति र मन्चू वंशी अरू सन्तान दरसन्तानलाई नेतृत्व गर्दै आफ्ना पुर्खाहरूलाई सम्मान प्रकट गर्न योंग्लिंगको चिहान, जहान उनीहरूका पुर्खाहरूलाई समाधिस्थ गरिएको थियो, मा आफ्नो जातीय एकताको प्रतीक बनेर आफ्ना पुर्खाहरूलाई श्रद्धा प्रकट गर्न जान्छन् ।
प्रसारण सम्बन्धी सूचना:
11-09-2017, सोमवार, 1730-1800
(पुनःप्रसारण)
15-09-2017, शुक्रवार, 1130-1200
16-09-2017, शनिवार, 0630-0700
1625年,统一女真各部的汗王努尔哈赤由辽阳的东京迁都至沈阳的盛京,并以此为据点,逐步向明朝进击。到1644年,努尔哈赤的孙儿顺治皇帝入关,灭了明朝,正式成为中国的外族统治者。那时候,满族各部人口不过40多万。他们凭什么统治人口过亿的汉民族?
「满州族」是努尔哈赤的儿子皇太极的「发明」。他为了令本来分散的游牧民族更有向心力,于是统一称呼为「满州族」,并以新创立的满文满语为官方语言。皇太极意识到,结合各族的优势,方能一统天下。在沈阳的盛京皇宫中,可以见到汉、满、蒙、藏多民族融合的建筑特色,堪称「中国宫廷建筑的标本」,于2004年被列为世界文化遗产。
在推崇汉文明以统治中国的同时,满州族的文化却渐渐地被汉文化吞噬。人口过千万、作为中国第三大少数民族的满族,其文化在汉化的大潮中面临没顶之灾,极待救援。
如今,不少有心人在努力进行有关满族文化传承的工作。在努尔哈赤的出生地赫图阿拉(今辽宁省新宾县),有满族小学为学生设计满语和满族文化的校本课程;满族剪纸艺术的传承人关长胜先生以剪纸将满族的文化传统纪录下来;纯满语演出的「满族说部」虽然已经失传,但表演「说部」近六十年的查树源先生却仍希望把满族的传说和民间故事以说唱表演的方式流传下去。
作为乾隆王的第七代嫡孙,爱新觉罗‧恒绍现时是爱新觉罗氏族的族长。每年七月,他都会率领其亲族及其他满族后人,在祖坟永陵向其祖先致祭,为的是展示民族团结,并发扬「慎终追远」的传统美德。
播映日期:
11-09-2017, 星期一, 1730-1800
(重播)
15-09-2017, 星期五, 1130-1200
16-09-2017, 星期六, 0630-0700

(Nepali) ‘साँस्कृतिक सम्पदा - प्राचीन राजधानी’ चीनको इतिहासमा हजारौं वर्षहरू अविधमा रहेका विभिन्न महत्त्वपूर्ण राजधानीहरूको अन्वेषण गर्ने वृत्तचित्रको 8 भागहरू भएको ‘साँस्कृतिक सम्पदा’ कार्यक्रमको 5th श्रृंखला हो। यी राजधानीहरू यद्यपि अहिले सबैले आधुनिकरणसँग सामना गरिरहेका छन्, सभ्यताका महिमाहरूको चिन्हहरू अंकित हुन सक्छन् र परम्परागत विचारधारको बहुमूल्य महत्त्व अझैपनि पाउन सकिन्छ। 《文化长河》第五辑【古都行】,摄制队带观众走进深入探索中国历史上的重要都城,包括中国四大古都──洛阳、西安、南京、北京,以及成都、开封、银川、高昌、大理、元上都、沈阳等。 昔日京城,今天古都。古都曾是国家的政治权力核心、皇王权象征,也是经济、文化中枢地带,因而保留了不少古代的宫殿、皇王陵、城楼和考古遗址。本节目透过这些历史古典建筑、国宝级文物和传统技艺,一方面展现古都背后所承载的历史传统,同时探看古城今天人们的生活面貌。