热门搜寻

载入中 ...

दोस्रो घर 第二个家

2017-11-06

दोस्रो घर 第二个家

2017-11-06
(Nepali)
निश्चय र नैवदा दाजु बहिनी हुन् र उनीहरू क्रमश: P.2 र P.3 कक्षामा पढ्छन् । नेपालमा उनीहरू जन्मेपछि बाबुचाहिँले दुवैलाई हङकङ लिएर आए । यही वर्षको कार्तिकमा उनीहरू पहिलो पटक नेपालमा आफ्नो गृहनगर फर्किए । आफ्नो गृहनगरको सरलताले उनीहरूको जिज्ञासालाई बढाएको भए तापनि हङकङमा हुर्किएका ती दुई केटाकेटीलाई यहाँको जीवनशैलीमा ढल्न अझ पनि निकै गाह्रो छ ।

तिनका बाबु ती दुवै केटाकेटी चिनियाँ भाषामा निपूण बनून् भन्ने चाहन्छन् । यसले गर्दा तिनीहरूले उनले जस्तो जीविकाका लागि श्रम-प्रधान कामहरू गर्नु पर्ने छैन । मूलधारको समाजमा प्रवेश गर्नका लागि चिनियाँ भाषा सिक्नु जरुरी छऽ तर बाबु भएका नाताले उनी आफ्ना छोराछोरीले स्कूलको नतिजाका बारेमा कहिल्यै नसकिने तनाव र चिन्तालाई नलिईकन रमाइलोसँग सिकून् भन्ने चाहना समेत राख्दछन् । उनको यो वात्सल्यमा द्विविधा र प्रेम दुवै कुरा भरिएको पाइन्छ ।

के सिकाइ र खुसी परस्परमा विरोधाभाषी कुरा हुन् ? एक वर्ष अगाडि P.4 मा पढिरहेकी एउटी एघार वर्षीया केटी स्वतिकाले मूलधारको चिनियाँ विद्यालयमा पढ्न छाडेर अंग्रेजीमा पढाइ हुने प्याट ह्युङ केन्द्रीय प्राथमिक विद्यालयमा पढ्न थालिन् । उनले ज्ञान र चिनियाँ भाषाको सिकाइलाई बराबर महत्त्व दिन खोजिन् । पढाइमा अब्बल रहेकी स्वतिकाले आफ्नो भविष्य उज्ज्वल बनाउनका लागि चिनियाँ भाषा सिक्न चाहन्छिन् तर चिनियाँ भाषाका बारेमा केही पनि नजान्ने आफ्नी आमाको दोभाषे बनेर सहयोग गर्नका लागि पनि उनले यस्तो निर्णय गरेकी हुन् । साँच्चै कति चलाख र प्यारी केटी हगि !

यी दुई मामिलाहरूले फरक फरक मान्यताहरूलाई दर्शाउँछन् ।
कृपया केटाकेटीका आवाजलाई सुनौँ !


प्रसारण सम्बन्धी सूचना:
06-11-2017, सोमवार, 1730-1800

(पुनःप्रसारण)
10-11-2017, शुक्रवार, 1130-1200
11-11-2017, शनिवार, 0630-0700


Nischaya 及Neivda两兄妹分别就读小学二年和三年级。他们在尼泊尔出生后,父亲便把他们带来香港。去年十一月,两兄妹自出生后第一次返回尼泊尔的家乡。自幼于香港长大的二人,虽然对简朴的家乡感到新奇,但始终未能适应当地生活。

父亲希望小朋友学好中文,日后便不用如自己般只能靠劳力生活。学习中文无疑是进入主流社会的重要一环,但作为父亲的他更希望小朋友可以快乐地学习,不要因成绩单而感到无尽的压迫和忧虑。这当中充满着矛盾,但也充满着爱。

就读小学四年级、十一岁的Swatica,选择了以英文教学为主的小学,寻找学习知识与中文的平衡点。成绩优异的Swatica,学习中文除了是为前程着想,也是为了帮助几乎不谙中文的母亲做翻译。她是一个非常乖巧又早熟的小女孩。

两个个案反映不同的价值,请耐心聆听小朋友们的声音。


播映日期:
06-11-2017, 星期一, 1730-1800
(重播)
10-11-2017, 星期五, 1130-1200
11-11-2017, 星期六, 0630-0700

हङकङ, मेरो घर II (Nepali Subtitle) 我家在香港 II (尼泊尔字幕)

(Nepali) हङकङ एउटा अन्तर्राष्ट्रिय अनेवादी सहर हो। अधिकांश विदेशीहरूले यहाँ घर बनाउन र यहाँको समाजको सदस्य हुन मनपराउँछन्, जुन तिनीहरूको लागि परिवार जस्तै छ। “हङकङ, मेरो घर II” को उद्देश्य भनेको जसले हङकङमा घर बनाएका छन् उनीहरूको अल्पसंख्य जातिहरूको बारेमा दर्शकलाई थप जानकारी बुझ्न र उनीहरूलाई हामीहरू बीच रहेको अवरोधलाई हटाउन हामीहरू कसरी बस्नुपर्छ भन्ने कुरा देखाउनको लागि सहयोग गर्नु हो। हामीले भाषा सम्बन्धी पर्खाल तथा सांस्कृतिक अवरोधहरू हटाउने, साझा बुझाइको प्रवर्द्धन र भेदभाव विरूद्ध लड्ने आशा गर्दछौं। आठौं भागहरूमा रहेको कार्यक्रमले हङकङमा घर बनाएका दश भन्दा बढी विदेशीहरूको कथाहरूलाई समावेश गर्दछ। तपाईंले उनीहरूले कसरी स्थानीय मानिसहरूसँग अन्तरक्रिया र विनिमय गर्दछन् र कसरी कठिनाइ र दुविधाहरूको सामना गर्दछन् भन्ने कुरा देख्नुहुनेछ। दर्शकहरू आफूहरू कसरी जातीय समूहरूसँग साँस्कृतिक भिन्नताहरूको अवरोधलाई हटाउनको लागि कसरी बस्नुपर्छ भन्ने कुराबाट प्रतिबिम्बित हुन्छन् भन्ने कुराको आशा गरिन्छ। 少数族裔与香港社会的融合、以及少数族裔被歧视的情况,一直是社会关注的议题。其实香港一些少数族裔人士,他们的父、祖辈早年已来港定居,在香港的发展历史中担当重要的角色。他们已经落地生根,融入香港这个大家庭,成为社会的一分子。 「我家在香港II」,以香港人与少数族裔的相处为主线,让观众了解大家应如何相处才可打破彼此隔膜,拆解一道因语言、文化差异而筑起的墙壁,促进了解,消除歧视。 节目以纪录片形式拍摄,八集节目记录了十多位外籍朋友植根香港的故事,当中有他们与香港人的互动交流,希望观众反思我们和族裔之间如何相处才可打破文化差异的隔膜。
回页顶