热门搜寻

载入中 ...

划艇 / (Nepali) डुङ्गा खियाउने

2019-10-14

划艇 / (Nepali) डुङ्गा खियाउने

2019-10-14
(Nepali)
सारांश
कयाकिंग यस्तो खेल हो जसमा बल र शारीरिक क्षमता आवश्यक हुन्छ। जब कुनै व्यक्ति सीमाहीन समुन्द्रमा एक्लै कायाकिंग गर्दछ, त्यसको लागि आत्मबल त चाहिन्छ नै, तर त्यसले मानिसलाई प्रकृति र समुन्द्रसंग निकट पनि बनाउछ।
ड्रागन बोटिङ्ग खेलको लागि निकै धेरै बल र समूहको इच्छाशक्ति चाहिन्छ। १० जना मानिसले भरिएको ड्रागन बोट खियाउँदै अन्तिम बिन्दु सम्म लग्नको लागि, एकताले सबैभन्दा महत्वपुर्ण भूमिका खेल्दछ, त्यसैले हरेक सदस्यले एकै साथ लयबद्ध तरिकाले प्याडल चलाउनु पर्ने हुन्छ।
"खेलकुद सबैका लागि" को यो शृंखलामा, कायाकिंगकी खेलाडी एन्जल हो र ड्रागन बोटका प्रशिक्षक ज्याकी सोले दृष्टि विहिनहरुको एक समूहलाई प्रशिक्षण दिनेछन्, जहाँ कायकिंग र ड्रागन बोटिङ्ग द्वारा उनीहरुको आत्मबल, सामुहिक इच्छाशक्तिको परिक्षण गरिने छ।


सबैका लागि प्रशिक्षक- कायाकिंग खेलाडी एन्जल हो
एन्जल हो २६ वर्षको उमेर छँदा पहिलो पटक कायाकिंग खेलको सम्पर्कमा आईन् र तुरन्तै यस खेल संग उनलाई प्रेम भयो। महिनौ पछि, उनले थिउन मुन जिल्लामा भएको कायाक प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरिन्, जसपश्चात उनले एक खेलाडीका रुपमा आफ्नो यात्रा शुरु गरेकी छिन् ।
सन् २०१० देखि, एन्जलले अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा भाग लिन थालेकी हुन् र ताइवान, मलेसिया, कोरिया आदि देशहरुमा भएका कायाक प्रतिस्पर्धामा विजयी बनेकी छिन् । सन् २०१४ मा उनले ईन्च्योनमा भएको एसियन गेम्समा कायाक प्रतिस्पर्धामा हङकङको प्रतिनिधित्व गरेकी थिईन्।
पछिल्लो केहि वर्षहरुमा, उनी प्रशिक्षकको रुपमा समर्पित भएकी छिन् र कयाकिंगको माध्यमबाट आगामी पुस्ताहरुलाई प्रेरणा दिने आशा राख्छिन्।


सबैका लागि खेलाडी - दृष्टिविहिन मानिसहरु: बिग ब्रदर, अङ्कल फ्याट, लोफ, क्लारा, विङ्ग-चि
यी पाँच दृष्टि विहिनहरु भिन्न कारणहरुले दृष्टि विहिन भए, कोहि जन्मजात त कोहि रोगले दृष्टि विहिन भएपनि, उनीहरुमा एउटा समान धारणा छ : "दृष्टि विहिनताले जीवनको बाटोमा अवरोध सिर्जना गर्दैन।"
बिग ब्रदरले अरु दृष्टिविहिनहरुमा उत्साह जगाउनका लागि कंग फु सिकाउँछन्; अङ्कल फ्याटले भित्री आनन्दको खोजीका निम्ति संगीत बजाउने गर्छन्; लोफले आफ्नो दक्षता प्रमाणित गर्नको लागि कुकीहरु बेच्ने व्यापार गर्छन्; क्लाराले आफ्नो भित्रि डरसंग विजय पाउनको लागि कलाकारिता गर्छिन्; र विङ्ग-चिले सक्रियताका साथ सामुहिक कार्यहरुमा आफ्नो संलग्नता जनाउँछन्।
यसपाली उनीहरुले एन्जल हो र ज्याकी सोको कायाकिंग/ड्रागन बोटिङ्ग तालिम लिनेछन्। संसारसंग सम्बन्ध स्थापित गर्नको निम्ति उनीहरुले ड्रागन बोट रेसमा भाग लिने मात्र होइन, १०० मिटर कायाकिंगको परिक्षण एक्लैले पुरा गर्नुपर्ने छ जसकारण यी दुई खेलले उनीहरुको मनोबल र सामुहिक सहकार्य गर्ने क्षमता दुवैलाई चुनौती दिनेछ।


प्रसारण सुचना:
14-10-2019, सोमबार, 1730-1800

(पुन: प्रसारण)
17-10-2019, बिहिवार, 0630-0700
18-10-2019, शुक्रबार, 1030-1100


独木舟是一项讲求耐力与体力的运动。当人独自在茫茫大海中划着独木舟时,除了考验意志力,亦是人与海洋及大自然紧密接触的时刻。
龙舟则讲求爆发力与合作精神。要把一艘载着十多人的龙舟划到终点,最重要的是团结一致,队员必须齐心和齐桨。
两项划艇运动,虽然相似,但是背后的精神各异。然而,若两者结合,便能让个体、群体及自然和谐共融。
在本集「全民动起来」中,独木舟运动员何贤艺将会与龙舟教练苏劭匡合作,训练一羣失明人士,透过独木舟及龙舟运动,考验他们的意志力和团队精神。

全民教练-独木舟运动员何贤艺
何贤艺在26岁时才第一次接触独木舟,但却立即爱上这项运动。几个月后,她更在屯门区独木舟比赛夺冠,从此便展开了她的运动员生涯。
2010年起,何贤艺开始参加国际比赛,并先后在台湾、马来西亚、韩国等地的独木舟比赛中夺标。在2014年,她更代表香港参加仁川亚运的独木舟比赛。
近年,何贤艺主力担任教练,希望可以藉独木舟运动启发年轻一辈。

全民运动员-失明人士:大师兄、发叔、面包、Clara、咏慈
五位失明人士的失明原因各异,有天生的,也有疾病导致的。然而,五人都有一个共同信念:「失明不是人生的障碍」。
平日,大师兄会教导功夫,用意志力感染其他失明人;发叔则会玩音乐,寻找内心平静;面包会发展自己的曲奇饼生意,证明自己的能力;Clara会演戏,克服内心恐惧;而咏慈则积极参与团体活动。
这次,他们参加了何贤艺与苏劭匡的独木舟/龙舟训练。他们不但要一起参加龙舟比赛、与世界接触,更要完成个人一百米独木舟考验,挑战个人意志与团队精神。

播映日期:
14-10-2019, 星期一, 1730-1800
(重播)
17-10-2019, 星期四, 0630-0700
18-10-2019, 星期五, 1030-1100

全民动起来 (尼泊尔字幕)

  • 视像
  • 中文
  • 体育
  • 未完
(Nepali)
“खेलकुद हामी सबैका लागि सहभागी हुनको लागि हो”। समाजको लागि आफ्नो खेलको विशेषज्ञता द्वारा योगदान दिने खेलाडीहरुका लागि सर्वसाधारणले अग्रसर भएर आफ्नो समर्थन व्यक्त गरिरहेका छन्। यस कार्यक्रमले विभिन्न खेलकुदमा संलग्न विशिष्ट खेलाडीहरुलाई आफ्नो सिपको उपयोग गर्दै विधार्थी र सर्वसाधारणलाई व्यावसायिकता द्वारा निर्देशन दिन स्कूल र समुदायहरुमा आमन्त्रण गर्नेछ। खुसी र कठिनाइले भरिएको तालिमको अवधिलाई रियालिटी शोको ढांचामा छायांकन गरेर, यस कार्यक्रमले दर्शकलाई खेलकुदमा हुने चुनौतीहरु र रमाइलो पक्षको स्वाद दिनेछ। हामी आशा गर्दछौं कि समाजमा खेलकुदको उत्थान गर्नुका साथै, दर्शकको खेलकुदको विषयमा ज्ञान पनि बढ्नेछ, ताकि “खेलकुद सबैका लागि” भन्ने हाम्रो संदेशले मुर्त रुप लिन सकोस्।


市民积极支持运动员,而运动员也致力推广运动,以一己之长回馈社会。本节目将邀请不同项目的运动精英,走进校园及社区,以专业的态度指导学生及市民。节目以真人骚形式拍摄有乐有苦的训练过程,让观众体会运动的挑战及乐趣,并希望在普及运动的同时,也丰富观众的运动知识,实现「全民动起来」。
回页顶