热门搜寻

载入中 ...

兄弟 (四) / (Nepali) भाइचारा (भाग 4)

2020-02-24

兄弟 (四) / (Nepali) भाइचारा (भाग 4)

2020-02-24
(Nepali)
सारांश:
लिङ्ग शून-चिले अन्तत: गाह्रो गर्दै सास फेर्दै गरेको पाङ्ग ङाउलाई भेट्छ। उनीहरु र क्वोंग का-फाई निस्कन नसक्ने भएकोले ति तीन मित्रहरु त्यतै फस्छन्, केवल एउटा सास फेर्ने यन्त्रका साथ्, एक अर्कालाइ हौसला दिंदै र उद्धारको प्रतीक्षा गर्दै।


प्रसारण सुचना:
24-02-2020, सोमबार, 1730-1800

(पुन: प्रसारण)
27-02-2020, बिहिवार, 0630-0700
28-02-2020, शुक्रबार, 1030-1100


在火场内的荔景消防局高级消防队长彭敖的氧气樽已经耗尽,消防队目凌瞬之(啤零)与一众竭息中的消防兄弟在火场外等待消息,听着同袍无线电搜索不果的通话,无不心情沉重。此时,消防处新界消防总长卓文方、副总长叶云开以及新界南消防区区长邝家辉正在商议救援方案,大厦被改建成大量劏房,增加搜救难度,邝家辉率领凌瞬之、郭伟明(明仔)及葵涌消防局许振球(玖哥)披甲上阵,进入火场搜救彭。

因工厦被间成劏房所误导,邝小队久久未能找到彭。此时凌提醒邝当年初出班时彭对二人的教导,并指以彭的性格一定会寻找避难所等候同袍。于是当下兵分两路,终于在一劏房内找到奄奄一息的彭,可是三人已被困火海,无法撤离。

邝、凌与彭三兄弟被困劏房内,等候救援,卓文方与叶云开命各消防队员全力搜救。

播映日期:
24-02-2020, 星期一, 1730-1800
(重播)
27-02-2020, 星期四, 0630-0700
28-02-2020, 星期五, 1030-1100

火速救兵IV (尼泊尔语字幕)

  • 视像
  • 中文
  • 戏剧
  • 未完
(Nepali) कार्यक्रमबारे जानकारी:
बारुण यन्त्र र एम्बुलेन्स सेवाका कर्मचारीहरुका कर्तव्य जीवन र मृत्युको खेल हो भन्न सकिन्छ। उनीहरु बल्दो आगो, आंधी र बाढि, पहाडी भूभाग, धेरै उचाईं भएको ठाउँ, र पानी मुनि...... गएर समेत काम गर्नु पर्ने हुन्छ। साधारण मानिसहरुले जान नमान्ने गर्ने ठाउँहरु यी अग्नी नियन्त्रक र एम्बुलेन्सकर्मीहरुका लागि पुरै मेहेनतका साथ उद्धार गर्नुपर्ने क्षेत्र हुन्छ। खतराको समयमा, उद्धार कर्मी र उद्धार गरिनु पर्नेहरुको जीवन एक किसिमले एक आपसमा जोडिएको हुन्छ।

रेडियो टेलिभिजन हंगकंगको टि भी डिभिजन र हंगकंग फायर सर्भिसेज डिपार्टमेन्ट(अग्नी नियन्त्रक विभाग)ले सह-निर्माण गरेको "एलिट ब्रिगेड IV" फेरि पनि सत्य उद्धारका घटनाहरुबाट प्रभावित छन् र जम्मा १० वटा आधि-घण्टा लामो भागहरु निर्माण भएका छन्। पछिल्लो वर्षहरुमा भएका प्रमुख आगलागीका घटनाहरु यसमा समावेश भएका छन, जसमा नम्बर ८ को समुन्द्री आंधीको संकेत दिईदाको हिमाली खोज र उद्धार कार्यहरु, ठुला सडकमा भएका घटनाहरु र साना गोदाम र पुराना औद्योगिक भवनहरुको आगलागीबाट सुरक्षाका कथाहरु पनि छन्।

धेरै जस्तो अग्नी नियन्त्रक र एम्बुलेन्सकर्मीहरु जसले आगलागी रोक्ने र उद्धार गर्ने कर्तव्य निर्वाह गर्छन्, सर्वसाधारणका लागि, “गुमनाम नायकहरु” होलान्। तैपनि, यी आगो संग खेल्ने र ज्यान बचाउने कठोर मानिसहरु मनबाट कठोर छैनन्। उनीहरुको गहन जिम्मेदारीको पछाडी, केहि लुकेका र मर्मस्पर्शी कथाहरु हुन सक्छन् जसले हाम्रो मुटु छुनेछ। सत्य घटनामा आधारित, "एलिट ब्रिगेड ।V " नाटकले यस्ता गुमनाम नायकहरुको भावनात्मक पक्ष प्रामाणिक रुपमा अगाडी ल्याउँछ।

सन् २०१८ हंगकंग फायर सर्भिसेज डिपार्टमेन्टको स्थापनाको १५० औँ वर्ष हो। "एलिट ब्रिगेड" को यो नयाँ शृंखलाले, दर्शकले सबैभन्दा नयाँ आगोबाट सुरक्षाको जानकारी पाउनेछन् ता कि उनीहरु आगो प्रति अझै धेरै सतर्क रहून्।


消防和救护人员的工作,由烈焰火场、暴风水灾,到荒山野岭、高空水底…一般人回避之处,却往往成为他们奋力救援的地方;险境中,施救者和被救者,生命经已在无形中紧紧相系。

香港电台电视部与香港消防处联手制作的《火速救兵IV》,继续以真实个案为蓝本,改编成十集半小时的电视剧。故事涉及一些近年备受关注的消防事故和议题,包括十号台风下上山搜救行山人士、大型交通运输事故及旧式工厦防火安全问题等。

对于普罗大众而言,可能很多平日在火海、灾场中救火救人的消防和救护人员,都不过是「无名英雄」。这些在灾场中英勇救人的铮铮铁汉,其实和你我一样有血有肉,在肩负重任的背后,随时隐藏着一些不为人知,但却扣人心弦的动人故事和情感。透过真人真事改编的《火速救兵》剧集,却反映了这些「无名英雄」更为真实、有血有肉的一面。

2018年刚好亦是香港消防处成立一百五十周年,新一辑《火速救兵》,正好让大家了解最新的消防资讯,加强防火意识。
回页顶