返回
दुन्हुआङ्गको प्रेममा 缱绻敦煌
2017-03-13
(Nepali)
"दुन" को अर्थ "भव्यता" र “हाङ” को अर्थ “समृद्धि” हो। यो “महान र समृद्ध शहर” दुन्हाङ्को इतिहास हजार वर्षभन्दा बढीको छ। यो सिल्क रोडको एउटा मिलन केन्द्र हो, जसले पूर्व र पश्चिमको आर्थिक र सांस्कृतिक आदानप्रदानको सुविधा प्रदान गर्दछ र यो महान हान राजवंशको उत्थानको केन्द्र पनि हो। दुन्हाङको प्राकृतिक सौन्दर्य आकर्षक र मनमोहक छ। दुन्हाङ रेलवे गोबी मरुभूमिको लन्छिन रेलवेको लिउगौ स्टेशनबाट दक्षिण पश्चिमतिर चल्छ, जुनचाहि बलियो हावा चल्ने दुन्हाङ, वर्षभरि नै ठूलो हावा चलिरहने “संसारको हावा गोदाम” अर्थात गुआझाउ भएर दुन्हाङ पुग्छ। यो लाइनमा पानी र बिजुली आपूर्तिको अभावले पीडित छ। यसले आफ्नो आवश्यकताहरूको लागि गुआझाउ र दुन्हाङमाथि निर्भर हुनु पर्दछ। प्रतिकूल प्राकृतिक वातावरणले धेरै वर्ष पहिले रेलवेको निर्माण परियोजनाको लागि कति धेरै कठिनाईहरू खडा गरेको हुनुपर्छ भन्ने कल्पना गर्न सक्छौं।
दुन्हाडका मोगाओ गुफाहरु पनि हजार बुद्धका गुफाहरुको रूपमा परिचित छन्। गुफाहरुको खोज 20 औं शताब्दीको सबैभन्दा मूल्यवान सांस्कृतिक खोजको रूपमा मानिन्छ।"लोवर इन द इस्ट" को रूपमा लिइएका मोगाओ गुफाहरु सबैभन्दा पहिले 4थो शताब्दीमा फोर्मर किनमा निर्मित गरिएका थिए, यिनीहरूमा सुन्दर भित्ती चित्रहरु र मूर्तिहरू चित्रित गरिएको छ। यो परिसरमा 735 कक्षहरू छन्, 45,000 वर्ग मीटरको कुल क्षेत्रमा भित्ती चित्रहरू र 2.415 रंगीन मूर्तिहरू जुन बौद्ध चित्रकलाको संसारको सबैभन्दा ठूलो र सबैभन्दा गहन संग्रहको रूपमा खडा छ। यो 1987 मा यूनेस्को विश्व सम्पदा स्थलको रूपमा पहिचान गरिएको थियो। गान्सु प्रान्त जिउक्वानमा पाइने दीप्तिमान कप मद्यपान गर्ने एउटा शानदार जेड कप हो। यस प्रकरणमा, हामी यो अद्वितीय सांस्कृतिक सम्पदा सामग्रीका राज्य स्तरीय उत्तराधिकारी श्री ह्वाङ युसुसंग भेट गर्न जाँदैछौं। हामीले दुन्हाङ्मा स्थित कुजी ओपेरा हेर्नेछौं, जुनचाहिं चीनको उत्तर पश्चिमी पाँच प्रान्त र नगरपालिकाको लोकप्रिय लोक ओपेरा हो। यो कला मिङ्ग र किङ्ग राजवंशहरुमा लोकप्रिय संगीतबाट उत्पत्ति भएको हो र यसले पछाडि आउने किङ्ग राजवंशमा स्थानीय लक्षणहरूसंगै थप आकार लियो। हामी यस अद्वितीय सांस्कृतिक सम्पदाका राज्य स्तरीय उत्तराधिकारी श्री जियाओ देजिनसंग पनि भेट गर्नेछौं।
यो सिल्क रोड कुनै जमानामा पश्चिमलाई पूर्वको र पूर्वलाई पश्चिमको संस्कृतिसंग मिलन गराउने प्रमुख मार्ग थियो। यो पहिले नै इतिहासको धाराबाट अलग्गिए तापनि यसले हामीलाई अन्वेषण गर्नको लागि ऐतिहासिक र सांस्कृतिक अवशेषहरू धेरै मात्रामा छोडेको छ। इतिहास बित्दै गए तापनि, सांस्कृतिक सम्पदा भने रही रहनेछ। सांस्कृतिक सम्पदा सामग्री: जिआयु भन्ज्याङ, मोगाओ गुफाहरु, जिउक्वान दीप्तिमान कप, दुन्हाङको कुजी ओपेरा
प्रसारणको जानकारी:
13-03-2017, सोमवार, 1730-1800
(दोहोर्याउनुहोस्)
17-03-2017, शुक्रवार, 1130-1200
18-03-2017, शनिवार, 0630-0700
「敦,大也;煌,盛也」,盛大辉煌的敦煌有着千年的历史文化!也是丝绸之路的交汇点,促进了东西方的经济文化交流,也促成了汉朝的兴盛。敦煌之美,令人眷恋,令人凝视,也令人缱绻。敦煌铁路从兰新铁路柳沟站接轨开始,向西南方向,行走于戈壁滩上。敦煌铁路大部分建设工地处在「一年一场风,从春刮到冬」的「世界风库」,全线除瓜州站区和敦煌站区有水源外,其余地段均无水无电,自然环境恶劣,施工难度可想而知。
莫高窟位于敦煌,俗称千佛洞,被誉为20世纪最有价值的文化发现、号称「东方罗浮宫」,以精美的壁画和塑像闻名于世。它始建于十六国的前秦时期,现有洞窟735个,壁画4.5万平方米、泥质彩塑2415尊,是世界上现存规模最大、内容最丰富的佛教艺术圣地,1987年,被列为世界文化遗产。甘肃省酒泉夜光杯是一种琢玉而成的名贵饮酒器皿。节目走访夜光杯雕的国家级非物质文化遗产传承人黄越肃大师。曲子戏是流行于我国西北五省区的民间小戏。它源于明清时期的民间俗曲,清末民初在各地形成具有不同风格的地方小戏,如敦煌曲子戏。节目访问了曲子戏的国家级非物质文化遗产传承人肖德金大师。
丝绸之路曾经盛极一时,她曾经连系东西方的文化,也把不同的文化扩散开去,但今天丝绸之路已经归于平静,从歴史的长河退下来,剩下庞大的历史文物、文化宝藏,让后人去仰望、赞叹,历史不停往前流走,敦煌文化却是流传不息。
播映日期:
13-03-2017, 星期一, 1730-1800
(重播)
17-03-2017, 星期五, 1130-1200
18-03-2017, 星期六, 0630-0700

“जहाँ रेलमार्ग पुग्छ, त्यहाँ सभ्यता हुन्छ।” रेलमार्गले संसाधन, जनशक्ति र संस्कृति भित्राउन सक्छ। यसले समृद्धि ल्याउन सक्छ।
यात्रा तथा संस्कृति वृत्तचित्रका दशवटा भागहरूले परानादेखि लिएर नवीनतम उच्च गतिका रेलसँगै हरेक प्रकारका रेल हेर्न दर्शकलाई चीनको रेलमार्ग संग्रहालय (China Railway Museum) सम्म पुर्याएका छन्। हाम्रा युवा प्रस्तोताहरू Rannes Man, Tiffany Lee, Kay Ho, Leanne Ho र Anjaylia Chan ले सबैभन्दा उत्तरको रेलमार्ग, नेनलिन रेलमार्ग (Nenlin Railway), सबैभन्दा दक्षिणको रेलमार्ग, युहाई रेलमार्ग (Yuehai Railway), ताइवानका उच्च गतिका रेलमार्ग र रेलहरू, ट्र्याकको चौडाइमा 8.5cm को फरक रहेको रेलमार्ग, जि’अर रेलमार्ग (Ji’er Railway), विश्वको अग्लो स्थानको रेलमार्ग, किङजाङ रेलमार्ग (Qingzang Railway) र सिनजाङ रेलमार्ग (Xinjiang Railway) सहित तपाईंलाई थप रेलमार्ग लाइनहरूको परिचय दिनेछन्। रेलमार्ग नेटवर्कलाई हाम्रो रूपरेखा बनाएर, हाम्रो संस्कृति र इतिहासको बारेमा थप बुझ्नका लागि हामी विभिन्न स्थानहरूमा विविधताहरू र तिनीहरूको अमूर्त सांस्कृतिक सम्पदाका वस्तुहरूको रहस्य माथि प्रकाश पार्नेछौं।
有人说:「有铁路到达的地方,就有文明。」铁路为人类带来资源、物质、人力、和文化,使荒芜的地方繁荣起来。 十集文化旅游纪录片,走访中国火车博物馆,介绍最古老的火车头到最先进的高铁,带观众游历不同铁路,包括最北的一段嫩林铁路、最南的一段粤海铁路、台湾高铁与小火车、相差8.5公分的二连、世界最高的钢綫青藏铁路、新疆铁路和广西铁路,五个不同的年青主持人包括文恩澄、李茏怡、何基佑、何思谚、陈嘉宝。节目利用铁道作?骨干和背景,把天南地北之民丰物阜和非物质文化遗产真实呈现观衆眼前,让我们真正地去认识我们的文化、历史和故事。