返回
द बोट ट्र्याकर्स 神农纤夫
2017-05-22
(Nepali)
नदीहरू जोखिमपूर्ण तथा अनिश्चित हुन्छ । कहिलेकाहीँ नदीहरू अशान्त हुन्छ । कहिलेकाहीँ यिनीहरू शान्त हुन्छन् । मानवले एकातिर नदीहरू माथि विजय हासिल गर्नु पर्छ भने अर्को तिर तिनै नदीहरू माथि भर पर्नु पर्छ । याङ्ट्जी घाँटी क्षेत्रको बाडोङ् काउन्टीको शेनोक्क्षी खोलामा बोट ट्र्याकर्स लामो समयदेखि कम पानी भएको भाग तथा झरना जस्ता प्रतिकूल वातावरणमा संघर्षरत छन् ।
बोट ट्र्याकरहरू सामान भएका डुङ्गा नदीमा खियाउने माझीहरू हुन् । बाडोङ् शेनोक्क्षीका हिमालमा टू जातका जनताहरू बसोबास गर्छन् । सडक मार्ग नहुँदा हिमाली क्षेत्रलाई चाहिने सामाग्रीहरू नदीबाट ढुवानी गरिन्थ्यो । शेनोक्क्षी खोला साँघुरो तथा नागबेली भएको तथा यसको पानीले अचानक बढ्ने भएकाले नदीको विपरीत दिशामा यात्रा गर्न सकियोस् भन्नका खातिर यहाँ चल्ने डुङ्गाहरू प्रायजसो बोट ट्र्याकरहरूले खियाउथे र यो परम्परा एक हजार वर्षदेखि चलिआएको छ । आधुनिक सडकको विकास तथा 2009 मा थ्री गोर्ज बाँधको निर्माणले वरिपरिको क्षेत्रमा पानीको स्तर बढाएकाले कम पानी भएका स्थानहरू अहिले नदी बनेका छन् र बोट ट्र्याकहरूको आवश्यकता पनि पर्दैन । यो परम्परालाई बचाउन बाडोङका गाउँलेहरूले सय सदस्यीय बोट ट्र्याकरको टोली गठन गरेका छन् तर उनीहरू सामानको ढुवानी नगरेर पर्यटनमा ध्यान दिइरहेका छन् । काम गर्दा बोट ट्र्याकरहरूले ठूलो स्वरमा गीत गाउँदा उनीहरू आफ्नो जीवनको थकान तथा कठिनाइहरू बिर्सन्छन् । यही तरिकाले यो नयाँ युगमा याङ्ट्जी नदीलाई निरन्तर संरक्षण गर्छन् ।
प्रसारण सम्बन्धी सूचना:
22-05-2017, सोमबार, 1730-1800
(पुनः प्रसारण)
26-05-2017, शुक्रवार, 1130-1200
27-05-2017, शनिवार, 0630-0700
大江河水,时而汹涌,时而平静,历史上,人类既要克服江河,又要赖以为生,在长江三峡巴东县神农溪里,有一群无畏无惧的人民,以血肉之躯,驾驭天险,同浅滩激流搏斗,他们就是神农纤夫。
纤夫是指以纤绳拉船运货的船工,在巴东县神农溪的大山之中生活着许多土家族老百姓,过去这里没有公路,山里人的生活用品都是靠水路运输。因为神农溪河道狭窄、弯曲、激流险峻,行船常常需要纤夫拉纤才能逆流而上,千百年来形成当地的拉纤文化。今天,随着公路开通,2009年长江三峡大坝工程建成,三峡库区水位上升,神农溪浅滩变成河流,纤夫不再需要拉船,这一行业亦已没落,但在巴东县的一羣村民却组织起纤夫队,誓要保卫这千年文化,纤夫队成员不过百几人。今天纤夫的工作性质亦随三峡工程的完成而有所改变,由从前的运输载货,变成以旅游作业为主,但在繁重体力劳动中,只要纤夫们喊上号子,船工就会忘记疲劳,忘记生活中的一些艰辛,在演变的时代中继续守护长江。
82岁的向文斌是神农溪最老的纤夫,几十年来驰骋于长江激流之中,雄壮的肩臂每天拉纤,唱着传统的纤夫之歌,也看着纤夫文化的兴衰,只要一天还能拉纤,他都不愿退下来,他承然是神农纤夫的活字典;而47岁的张厚方是纤夫队的队长,他17岁开始做纤夫,养妻活儿,作为土生土长的巴东县神农溪人,张厚方毫不掩饰自己曾是一名裸体纤夫,因纤夫整天泡在江水中,穿着衣服工作不方便,而当时的衣服都是自家织的土布,一旦沾水就容易贴在身上,将皮肤磨破,故此不少纤夫乾脆全裸拉纤,承然,长江裸体纤夫是一种文化,是祖祖辈辈自然形成的。
随着三峡大坝的建成,长江三峡水位上升,也影响着纤夫的生活。在历史长河中,纤夫文化亦面临被掩没,但神农溪纤夫队成员各有传奇,承载着中华文化的足迹,为保卫纤夫文化,纤夫这个职业,已经融入了他们的血液,占据他们的身体,彷佛跟神农溪的山岭河谷自然结合,天人合一。
播映日期:
22-05-2017, 星期一, 1730-1800
(重播)
26-05-2017, 星期五, 1130-1200
27-05-2017, 星期六, 0630-0700

साँस्कृतिक सम्पदा एउटा वृत्तचित्र कार्यक्रमको श्रृंखला हो जसले चीनमा नदी तथा हिमालहरूका दृश्यहरूसँगै विकास भएका मानव सभ्यताहरूको इतिहासलाई देखाउँछ। सभ्यताहरू हजारौं वर्ष पहिले पछाडि जान सक्छन्। तिनीहरूका सुनौला दिनहरूले तिनीहरूको चिन्हहरू छोडेका छन्, तर आधुनिकरणको अनुहारमा तिनीहरू विस्तारै हराउँदै गएका छन्।
श्रृंखलाको दश भागहरूले कसरी मान्छेले प्रकृतिको उपजहरू माथि बाच्नको लागि संघर्ष गरे भन्ने कुरालाई देखाउँछ, मानव ज्ञानको एउटा प्रदर्शन। श्रृंखलाहरूले हामीलाई सान्सी (Shanxi) मा लैजान्छन्, जहाँ मानिसहरू साधारण रूपमा बस्दछन् तर कडा गुफाका घरहरूमा जुन शताब्दीसम्म रहन्छन्, युनानका सीढी जस्ता खेतहरू जहाँ कृषकहरूले समतल भागहरूमा खेती तथा उब्जनी गर्दछन्। नुजिआङ (Nujiang) सँगैका गाउँहरू, “रिसा नदी”, ले प्रारम्भिक तर प्रभावकारी केबल प्रणालीमा नदी पार गर्ने तरंगका छालहरूलाई पराजित गरेको छ। प्रकृतिसँग एकतामा रहेको मानवीय जीवनयापनको सुन्दरताले हामीलाई पृथ्वीले सामान्यतया प्रदान गरेको अमूल्य स्रोतहरूको सन्दर पक्षको महत्त्वलाई बाँकी राख्दछ।
承接《文化长河》节目的探索精神,今次第三辑「山川行」系列继续带观众穿州过省兼上山下海。共十集的文化纪录片集沿着江河和山川深入探索,寻找被遗忘和失落中的中华文明。 中国的历史本就以江河为起点,若黄河、长江文明是华夏文化的腹地,分布于中国各地的山峦岭岳便是其心脏。有水才能孕育文明,有土壤才能让人们繁衍生息,山川之间其实承载了中华文化,中国所包含的各个民族在当中受滋养,互相吸纳、融合,令人文精神得以存续和延展开去。而探看源于山、水之间的民族、文化,正是今辑节目的焦点。 节目首集以中国的母亲河为起点,前往聚居于青海循化县、黄河上游岸边的撒拉族,探看这些古代移民的生活。之后沿着山转,再走到云南元阳,亲身体验哈尼梯田之美及其融于自然的奥妙、纪录哈尼族人的生活变化。然后,我们继续走到邻近中、缅边界的怒江之上,探看傈僳族人溜索过河的絶技以及其基督教信仰的起源;又攀上河南太行山脉断崖峭壁之上的郭亮村,行走险要的天梯和村民以血汗开凿的絶壁长廊;之后,再走进隐于山西临县大山深处的窰洞,下海到福建沿海,了解传统福船的建造技术及三都澳万顷渔排上的生活,并追寻长江三峡支流神农溪中独特而古老的行业──裸体纤夫所面临的种种挑战。藉此「身土不二」,以令观众体验人类与环境两者间的密切关系,并在珍惜水土资源上有所啓发。