X

热门

电视
31
电台
R1
电台
R2
电台
R3
电台
R4
电台
R5
电台

普通

话台

没有相关节目重温
No programme archive found

电视

最新
热门
最新
笔划
21/10/2019
全民动起来 (尼泊尔字幕)
全民动起来 (尼泊尔字幕)
(Nepali) सारांश: रोलर स्केटिङ्ग १९८० को दशकमा मनोरञ्जनात्मक खेल र जीवनशैलीको रुपमा निकै प्रचलित थियो। १९९० को दशकको मध्य र अन्तिममा, इन्लाइन रोलर स्केटीङ्गले लोकप्रियता हासिल गर्न सुरु गर्यो। स्केट गर्न सजिलो हुने उपकरणको कारणले, यो खेल युरोप र अमेरिकामा निकै लोकप्रिय बनेको छ, र एउटा व्यवसायिक खेलको रुपमा पनि स्थापित भएको छ। रोलर स्केटिङ्गको विभिन्न किसिमका खेलहरु छन् - स्पिड स्केटिंग, आर्टिस्टिक रोलर स्केटिङ्ग, फ्रीस्टाइल स्केटिङ्ग, इन्लाइन हकी र रिंक हकी। अहिले विश्वभरि थुप्रै प्रतियोगितामा समावेश गरिने स्पिड स्केटिङ्गको, आफ्नै छुट्टै प्रतियोगिताहरुमा समेत हुने गर्दछ। सबैका लागि प्रशिक्षक: एन्जी वङ एक अवकास प्राप्त स्थानिय रोलर स्केटिङ्ग कर्ता, एन्जी वाङ्गले आठ वर्षको कलिलो उमेरमा पहिलो पटक स्केटिङ्ग गरे देखि नै यो खेलको प्रेमी बनेकी थिईन्। वास्तवमा, उनको आमालाई पनि यो खेलमा निकै रुचि थियो तर स्केट गर्ने मौका पाईनन्। मौका आउने बितिकै, उनले आफ्नी छोरी एन्जीलाई प्रयत्न गर्नको लागि प्रोत्साहन दिईन्। सुरु सुरुमा एन्जी हिच्किचाएकी थिईन्, तर पनि एकचोटी रिंकमा गएपछि चार घण्टासम्म स्केटिङ्ग गरिरहिन्। त्यसपछि, एन्जी नियमित अभ्यासको लागि जाने गर्थिन् । भिक्टोरिया पार्कमा रहेको स्केटिङ्ग गर्ने रिंक उनको दोश्रो घर बनेको थियो। त्यहाँ उनले आफु जस्तै थुप्रै साथीहरु भेट्नुका साथै धेरै विधार्थीहरुलाई प्रशिक्षण समेत दिईन्। सुरुमा उनी आर्टिस्टिक रोलर स्केटिङ्गमा केन्द्रित भईन, तर पछि गएर स्पिड स्केटिङ्ग रोजिन्। सन् २००१ मा भएको राष्ट्रिय चिनिया प्रतियोगितामा हासिल गरेको दोस्रो स्थान एन्जीको सबैभन्दा महत्वपुर्ण जित हो। पछि गएर, आफ्नै राम्रोको लागि रोलर स्केटिङ एरिना छोड्ने निचो गरिन्, र अवकाश लिएर अष्ट्रेलियामा पढिन्। अप्रत्याशित रुपमा, उनकी सानी बहिनीको नाम र विशिष्ट प्रदर्शनीले उनलाई स्केटिङ्ग पुन: सुरु गर्न प्रेरित गर्यो, र उनी रोलर स्केटिङ्गको जगतमा फर्केर आईन्। अहिले उनी प्रशिक्षक र निर्णायक बन्नमा आफुलाई समर्पित गरेकी छिन्, साथै रोलर स्केटिङ्गको सम्वर्धनको लागि पनि काम गर्छिन्। उनले प्राय: विभिन्न क्षेत्रका खेलाडीहरुलाई विश्वको विभिन्न प्रतियोगिताहरुमा समावेश गराउछिन्। सबैका लागि खेलाडी: चारमाईन, जामी, माइक, मार्टिन, रिचर्ड, टिनग्की, विङ हङकङमा, प्राय: जसो बच्चाहरु र युवाहरु रोलर स्केटिङ्ग सिक्दछ्न्। तर यसपाली, हामीले वयस्कहरुलाई प्रशिक्षण दिनेछौं जो अभिभावक पनि हुन्! उनीहरु सबै ३० वर्षभन्दा माथिका हुन्। अभिभावक भएको नाताले, उनीहरुले दैनिक जीवन, परिवार र कामको कारण कठिन जिम्मेदारी वहन गर्नु पर्दछ। आफ्नो अधिकतम समय र उर्जा बच्चाको हेरविचारमा लगाउने भएकोले, उनीहरु संग शारीरिक व्यायामको लागि थोरै मात्र समय हुन्छ। तर यी अभिभावकहरुले आफ्ना परिवारलाई केहि क्षणको लागि पछाडी छाडेर नयाँ खेल सिक्ने चुनौती स्वीकार गर्ने निर्णय गरेका छन्। यिनका चुनौतीहरुमध्ये प्रथम हो स्पिड स्केटिङ्ग जसमा तिव्र गति नै जितको मूल हो, र अर्को हो अवरोध पथ जसमा सामान्य सिपको आवश्यकता पर्दछ। अन्तत: हामी यो हेर्नेछौं कि उनीहरुले कठिन शैली पर्ने फ्रीस्टाइल रोलर स्केटिङ्ग रेसमा प्रतिस्पर्धा गर्न सक्षम छन् या छैनन्। प्रसारण सुचना: 21-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 24-10-2019, बिहिवार, 0630-0700 25-10-2019, शुक्रबार, 1030-1100 滚轴溜冰曾经在80年代风靡一时,既是消闲运动,也是潮流。到了90年代中后期,单线(单排)滚轴溜冰开始流行,经过改良的器材亦使人更易掌握,令单线滚轴溜冰在欧美等地盛行,甚至发展出专业运动比赛。 与滚轴溜冰有关的运动大致分为几类,包括速度滚轴溜冰、艺术滚轴溜冰、自由式轮滑、单线曲棍球及滚轴溜冰曲棍球等等。速度滚轴溜冰在世界不少地区已成为运动会比赛项目,亦有专门的比赛。 全民教练:王家芸(Angie) Angie是香港退役的滚轴溜冰选手,8岁时第一次试玩滚轴溜冰便爱上。其实,Angie的妈妈很喜欢滚轴溜冰,可惜没机会玩,在一次机缘巧合下,便鼓励Angie去玩。起初Angie并不愿意,但一下玩便玩了整整4个小时。 后来,Angie几乎天天都自己去练习,维园的滚轴溜冰场基本上是她的另一个家。在那里,她认识了不少志同道合的朋友,后来也训练过不少学生。她初时专注于艺术滚轴溜冰,后来才转玩速度赛。 Angie的最佳成绩是在2001年夺得中国全国赛的亚军。后来,她因负笈澳洲而退役,并打算从此退出滚轴溜冰界。Angie没想到妹妹在滚轴溜冰比赛上也闯出名堂,屡获佳绩,不禁技痒起来,最终也重投滚轴溜冰的怀抱。现时Angie主要担任教练和裁判的工作,并积极推广滚轴溜冰,经常带领各地选手到不同地方比赛。 全民运动员:Charmaigne、Jamie、Mike、Martin、Richard、Tingki、Wing 在香港,学习滚轴溜冰的多为儿童与青少年。这次,我们的训练对象却是一群已为人父母的成年人! 他们都年过三十,身为家长,生活、家庭及工作压力非常沉重。他们大部分的精神时间都花在小朋友身上,可以花在运动上的时间简直少之又少。几位父母却决定接受挑战,暂时放下家庭,穿上溜冰鞋,尝试学习一项新运动。 挑战目标包括以速度取胜的速度赛,以及要掌握简单花式技巧的障碍赛,最终再看看大家能否应付技巧复杂的平地花式赛。 播映日期: 21-10-2019, 星期一, 1730-1800 (重播) 24-10-2019, 星期四, 0630-0700 25-10-2019, 星期五, 1030-1100
18/10/2019
头条新闻
头条新闻
录影报告 一年一度的重头戏今个星期顺利演出,除了小豪子的剧本写得好,太后演技精湛也应记一功,来,开香槟庆祝一下! 2019拖政报告 反修例风波未平息之际,特首林郑月娥发表任内第三份施政报告,但未有回应民间五大诉求,「房屋问题是部分民怨的根源…」,施政报告中房屋及土地供应占最大篇幅,政治问题房屋解决。在社会严重撕裂下,政府一于拖字诀—「拖政报告」! (歌曲:矛盾大对决  主唱:陈柏宇) 仇 仇,警民之间的仇恨,进一步深化。NOW新闻台车长中布袋弹受伤,其后报称在警署内遭到警员暴力对待;有警员遭示威者用刀割颈,警方形容是「攞命」行为。另外,十五岁少女被发现浮尸海上,引来社会关注。校方以「挤牙膏」的方式,公开闭路电视片段,未能平息公众疑虑… (歌曲:真相  主唱:许廷铿、胡鸿钧) My TV SUFFER 《金宵大限》大结局,如何扭转时空改写命运? 修复不了 7月1日被破坏的立法会大楼修复了,但修复不了议会撕裂。立法会新季度,委员会的主席选举未能顺利进行,建制及泛民议员互相指责。财委会主席陈健波形容,如果没有建制派议员,议会已经「冧了」,泛民则指责建制派有份造成香港今天的乱局。 (歌曲:456Wing  主唱:农夫) 真脱欧? 经过一轮密集式谈判,英国与欧盟达成新一轮脱欧协议,星期六将会在国会闯关。然而,保守党在国会的形势,要通过议案,似乎有难度。究竟英国的脱欧路,会否重回数月前,前首相文翠珊的情况? (歌曲:倒数  主唱:关楚耀)

电台

最新
热门
最新
笔划

网页

最新
热门

节目重温

节目重温提供过往12个月的节目。
由于电台广播时间有时可能出现偏差,网上存放的节目重温版本因此未必绝对完整。

PROGRAMME ARCHIVE

Programme Archive provides archive service for programmes in the past 12 months.
Due to occasional air time discrepancies, online programme archive might not be in complete perfection.

  • 网站获奬:

  • 在新分页开启第五届传媒转型大奖
  • 在新分页开启2014优秀网站选举十大优秀网站