X

热门

简介

GIST

(Nepali) कार्यक्रमबारे जानकारी: बारुण यन्त्र र एम्बुलेन्स सेवाका कर्मचारीहरुका कर्तव्य जीवन र मृत्युको खेल हो भन्न सकिन्छ। उनीहरु बल्दो आगो, आंधी र बाढि, पहाडी भूभाग, धेरै उचाईं भएको ठाउँ, र पानी मुनि...... गएर समेत काम गर्नु पर्ने हुन्छ। साधारण मानिसहरुले जान नमान्ने गर्ने ठाउँहरु यी अग्नी नियन्त्रक र एम्बुलेन्सकर्मीहरुका लागि पुरै मेहेनतका साथ उद्धार गर्नुपर्ने क्षेत्र हुन्छ। खतराको समयमा, उद्धार कर्मी र उद्धार गरिनु पर्नेहरुको जीवन एक किसिमले एक आपसमा जोडिएको हुन्छ। रेडियो टेलिभिजन हंगकंगको टि भी डिभिजन र हंगकंग फायर सर्भिसेज डिपार्टमेन्ट(अग्नी नियन्त्रक विभाग)ले सह-निर्माण गरेको "एलिट ब्रिगेड IV" फेरि पनि सत्य उद्धारका घटनाहरुबाट प्रभावित छन् र जम्मा १० वटा आधि-घण्टा लामो भागहरु निर्माण भएका छन्। पछिल्लो वर्षहरुमा भएका प्रमुख आगलागीका घटनाहरु यसमा समावेश भएका छन, जसमा नम्बर ८ को समुन्द्री आंधीको संकेत दिईदाको हिमाली खोज र उद्धार कार्यहरु, ठुला सडकमा भएका घटनाहरु र साना गोदाम र पुराना औद्योगिक भवनहरुको आगलागीबाट सुरक्षाका कथाहरु पनि छन्। धेरै जस्तो अग्नी नियन्त्रक र एम्बुलेन्सकर्मीहरु जसले आगलागी रोक्ने र उद्धार गर्ने कर्तव्य निर्वाह गर्छन्, सर्वसाधारणका लागि, “गुमनाम नायकहरु” होलान्। तैपनि, यी आगो संग खेल्ने र ज्यान बचाउने कठोर मानिसहरु मनबाट कठोर छैनन्। उनीहरुको गहन जिम्मेदारीको पछाडी, केहि लुकेका र मर्मस्पर्शी कथाहरु हुन सक्छन् जसले हाम्रो मुटु छुनेछ। सत्य घटनामा आधारित, "एलिट ब्रिगेड ।V " नाटकले यस्ता गुमनाम नायकहरुको भावनात्मक पक्ष प्रामाणिक रुपमा अगाडी ल्याउँछ। सन् २०१८ हंगकंग फायर सर्भिसेज डिपार्टमेन्टको स्थापनाको १५० औँ वर्ष हो। "एलिट ब्रिगेड" को यो नयाँ शृंखलाले, दर्शकले सबैभन्दा नयाँ आगोबाट सुरक्षाको जानकारी पाउनेछन् ता कि उनीहरु आगो प्रति अझै धेरै सतर्क रहून्। 消防和救护人员的工作,由烈焰火场、暴风水灾,到荒山野岭、高空水底…一般人回避之处,却往往成为他们奋力救援的地方;险境中,施救者和被救者,生命经已在无形中紧紧相系。 香港电台电视部与香港消防处联手制作的《火速救兵IV》,继续以真实个案为蓝本,改编成十集半小时的电视剧。故事涉及一些近年备受关注的消防事故和议题,包括十号台风下上山搜救行山人士、大型交通运输事故及旧式工厦防火安全问题等。 对于普罗大众而言,可能很多平日在火海、灾场中救火救人的消防和救护人员,都不过是「无名英雄」。这些在灾场中英勇救人的铮铮铁汉,其实和你我一样有血有肉,在肩负重任的背后,随时隐藏着一些不为人知,但却扣人心弦的动人故事和情感。透过真人真事改编的《火速救兵》剧集,却反映了这些「无名英雄」更为真实、有血有肉的一面。 2018年刚好亦是香港消防处成立一百五十周年,新一辑《火速救兵》,正好让大家了解最新的消防资讯,加强防火意识。

最新

LATEST
24/02/2020

(Nepali) सारांश: लिङ्ग शून-चिले अन्तत: गाह्रो गर्दै सास फेर्दै गरेको पाङ्ग ङाउलाई भेट्छ। उनीहरु र क्वोंग का-फाई निस्कन नसक्ने भएकोले ति तीन मित्रहरु त्यतै फस्छन्, केवल एउटा सास फेर्ने यन्त्रका साथ्, एक अर्कालाइ हौसला दिंदै र उद्धारको प्रतीक्षा गर्दै। प्रसारण सुचना: 24-02-2020, सोमबार, 1730-1800 (पुन: प्रसारण) 27-02-2020, बिहिवार, 0630-0700 28-02-2020, शुक्रबार, 1030-1100 在火场内的荔景消防局高级消防队长彭敖的氧气樽已经耗尽,消防队目凌瞬之(啤零)与一众竭息中的消防兄弟在火场外等待消息,听着同袍无线电搜索不果的通话,无不心情沉重。此时,消防处新界消防总长卓文方、副总长叶云开以及新界南消防区区长邝家辉正在商议救援方案,大厦被改建成大量劏房,增加搜救难度,邝家辉率领凌瞬之、郭伟明(明仔)及葵涌消防局许振球(玖哥)披甲上阵,进入火场搜救彭。 因工厦被间成劏房所误导,邝小队久久未能找到彭。此时凌提醒邝当年初出班时彭对二人的教导,并指以彭的性格一定会寻找避难所等候同袍。于是当下兵分两路,终于在一劏房内找到奄奄一息的彭,可是三人已被困火海,无法撤离。 邝、凌与彭三兄弟被困劏房内,等候救援,卓文方与叶云开命各消防队员全力搜救。 播映日期: 24-02-2020, 星期一, 1730-1800 (重播) 27-02-2020, 星期四, 0630-0700 28-02-2020, 星期五, 1030-1100

重温

CATCHUP
02
2020
RTHK 31
  • 兄弟 (四) / (Nepali) भाइचारा (भाग 4)

    兄弟 (四) / (Nepali) भाइचारा (भाग 4)

    (Nepali) सारांश: लिङ्ग शून-चिले अन्तत: गाह्रो गर्दै सास फेर्दै गरेको पाङ्ग ङाउलाई भेट्छ। उनीहरु र क्वोंग का-फाई निस्कन नसक्ने भएकोले ति तीन मित्रहरु त्यतै फस्छन्, केवल एउटा सास फेर्ने यन्त्रका साथ्, एक अर्कालाइ हौसला दिंदै र उद्धारको प्रतीक्षा गर्दै। प्रसारण सुचना: 24-02-2020, सोमबार, 1730-1800 (पुन: प्रसारण) 27-02-2020, बिहिवार, 0630-0700 28-02-2020, शुक्रबार, 1030-1100 在火场内的荔景消防局高级消防队长彭敖的氧气樽已经耗尽,消防队目凌瞬之(啤零)与一众竭息中的消防兄弟在火场外等待消息,听着同袍无线电搜索不果的通话,无不心情沉重。此时,消防处新界消防总长卓文方、副总长叶云开以及新界南消防区区长邝家辉正在商议救援方案,大厦被改建成大量劏房,增加搜救难度,邝家辉率领凌瞬之、郭伟明(明仔)及葵涌消防局许振球(玖哥)披甲上阵,进入火场搜救彭。 因工厦被间成劏房所误导,邝小队久久未能找到彭。此时凌提醒邝当年初出班时彭对二人的教导,并指以彭的性格一定会寻找避难所等候同袍。于是当下兵分两路,终于在一劏房内找到奄奄一息的彭,可是三人已被困火海,无法撤离。 邝、凌与彭三兄弟被困劏房内,等候救援,卓文方与叶云开命各消防队员全力搜救。 播映日期: 24-02-2020, 星期一, 1730-1800 (重播) 27-02-2020, 星期四, 0630-0700 28-02-2020, 星期五, 1030-1100

    24/02/2020
  • 兄弟 (三) / (Nepali) भाइचारा (भाग ३)

    兄弟 (三) / (Nepali) भाइचारा (भाग ३)

    (Nepali) सारांश: पाङ्ग ङाउ र लिङ्ग शून-चि खतरनाक वस्तुहरु ठुलो परिणाममा राखिएको एउटा कारखानामा आइपुग्छन्। आगलागी हुँदा भाग्ने बाटोहरु सबै बन्द छन्, र व्यवस्थापनका कर्मचारीहरुले प्रहरीलाई तुरन्त सूचना दिन असमर्थ हुन्छन्। भुलभुलैया जस्तो गरी छुट्ट्याइएको केबिनहरुमा, पाङ्ग बिस्फोटनमा पर्छन्, र त्यहाँबाट निस्किन असमर्थ भएको कारणले जुनै बेला पनि प्राण त्याग्न सक्छन्। प्रसारण सुचना: 17-02-2020, सोमबार, 1730-1800 (पुन: प्रसारण) 20-02-2020, बिहिवार, 0630-0700 21-02-2020, शुक्रबार, 1030-1100 荔景消防局高级消防队长彭敖及消防队目凌瞬之与一众同袍到达火警现场。该大厦走火通道堆放了大量杂物,火警期间管理员亦没有即时报警,令火势一发不可收拾。凌因要独力营救体重超过二百磅的伤者,最终体力不支,唯有呼叫Mayday。 火警升为三级,新界南消防区长邝家辉及郭蕊乔到场,分别为消防及救护作现场指挥。彭于入口指挥处得知凌遇险,马上带人助凌解困,在迷宫般的劏房内,彭成功救出凌与伤者,可是之后却遇上爆炸被困火海,天花突然塌下,明仔与鬼仔危在旦夕。 火警迅速升为四级,消防处副处长卓文以及消防总长叶云开也奉召到场,增派烟帽队进入火场搜救。彭的BA所余无几,全体消防员无不心急如焚,在火场外的凌欲立即换樽再入火场搜救彭。 火海中的彭BA快将耗尽,彭生死未卜。 播映日期: 17-02-2020, 星期一, 1730-1800 (重播) 20-02-2020, 星期四, 0630-0700 21-02-2020, 星期五, 1030-1100

    17/02/2020
  • 兄弟 (二) / (Nepali) भाईचारा (भाग २)

    兄弟 (二) / (Nepali) भाईचारा (भाग २)

    (Nepali) सारांश: क्वोंग का-फाई र पाङ्ग ङाउले केहि आपसी असमझदारी पछि एक अर्कासंग भनाभन गर्छन् जसले गर्दा उनीहरुको सम्बन्ध टुट्दछ। दुई मित्रहरुको झगडाले, पाङ्ग हतोत्साही हुन्छन्। तर, तीन महिना पछि, एउटा ठुलो आगलागीले यी तीनलाई फेरि संगै ल्याइदिन्छ। प्रसारण सुचना: 10-02-2020, सोमबार, 1730-1800 (पुन: प्रसारण) 13-02-2020, बिहिवार, 0630-0700 14-02-2020, शुक्रबार, 1030-1100 一次国际会议举行前有可疑人士混入会场,警方在他身上发现白色粉末,怀疑是有害物质。危害物质专队奉命到场。身为「危害物质专队」的彭和凌探测到有危害物质的警报,邝即命凌到通风口采集样本。纵使样本结果呈阳性,邝仍不理凌的提议,更要求凌于短时间内再进行测试,但凌对邝的指挥并不认同。 邝结婚在即,凌与彭不单没获邀当兄弟,二人更发现兄弟团不少为高层。此事令彭感到失望,亦让凌心里有了芥蒂。后来彭与凌巡查工厦期间,发现有业主存放过量危险品。业主不理劝喻反向邝投诉,凌被邝问话期间,二人有所磨擦。 邝带未婚妻Sharon探望凌母并邀凌母做证婚人,凌母一时高兴饮酒过量,因此导致晕倒入院。凌怪邝令母亲入院,二人关系决裂。面对兄弟反目,彭意兴阑珊。 一场冲天火灾却让三人再一次聚头。 播映日期: 10-02-2020, 星期一, 1730-1800 (重播) 13-02-2020, 星期四, 0630-0700 14-02-2020, 星期五, 1030-1100

    10/02/2020
  • 兄弟 (一) / (Nepali) भाईचारा (भाग १)

    兄弟 (一) / (Nepali) भाईचारा (भाग १)

    (Nepali) सारांश: क्वोंग का-फाई, डिभिजन अफिसर(निउ टेरिटोरि साउथ); पाङ्ग ङाउ, प्रमुख स्टेशन अफिसर(लाई किङ्ग फायर स्टेशन); र लिङ्ग शन-चि, प्रमुख स्टेशन अफिसर(लाई किङ्ग फायर स्टेशन) धेरै वर्षदेखि मित्र रहि आएका छन्। तर, काममा केहि असमझदारी उत्पन्न हुन्छ, जसले गर्दा उनीहरु बीच एकअर्का प्रति नराम्रो भावना पैदा हुन्छ। प्रसारण सुचना: 03-02-2020, सोमबार, 1730-1800 (पुन: प्रसारण) 06-02-2020, बिहिवार, 0630-0700 07-02-2020, शुक्रबार, 1030-1100 新界南消防区区长邝家辉、荔景消防局高级消防队长彭敖及消防队目凌瞬之份属多年好友。 某日,有商住楼宇发生火警,一名住户因误用大厦消防喉而导致儿子被困火海。荔景消防局奉命出动。荔景消防局高级消防队长彭敖及消防队目凌瞬之赶赴火警现场,由于大厦消防系统失修,彭命人拖直喉上火警楼层,但凌未待直喉到场便展开营救。虽营救成功,但有同袍受伤,即使两者并无关连,但凌仍被要求递交报告。 播映日期: 03-02-2020, 星期一, 1730-1800 (重播) 06-02-2020, 星期四, 0630-0700 07-02-2020, 星期五, 1030-1100

    03/02/2020
  • 网站获奬:

  • 在新分页开启第五届传媒转型大奖
  • 在新分页开启2014优秀网站选举十大优秀网站