热门

X

简介

GIST

(Nepali) कार्यक्रमबारे जानकारी: बारुण यन्त्र र एम्बुलेन्स सेवाका कर्मचारीहरुका कर्तव्य जीवन र मृत्युको खेल हो भन्न सकिन्छ। उनीहरु बल्दो आगो, आंधी र बाढि, पहाडी भूभाग, धेरै उचाईं भएको ठाउँ, र पानी मुनि...... गएर समेत काम गर्नु पर्ने हुन्छ। साधारण मानिसहरुले जान नमान्ने गर्ने ठाउँहरु यी अग्नी नियन्त्रक र एम्बुलेन्सकर्मीहरुका लागि पुरै मेहेनतका साथ उद्धार गर्नुपर्ने क्षेत्र हुन्छ। खतराको समयमा, उद्धार कर्मी र उद्धार गरिनु पर्नेहरुको जीवन एक किसिमले एक आपसमा जोडिएको हुन्छ। रेडियो टेलिभिजन हंगकंगको टि भी डिभिजन र हंगकंग फायर सर्भिसेज डिपार्टमेन्ट(अग्नी नियन्त्रक विभाग)ले सह-निर्माण गरेको "एलिट ब्रिगेड IV" फेरि पनि सत्य उद्धारका घटनाहरुबाट प्रभावित छन् र जम्मा १० वटा आधि-घण्टा लामो भागहरु निर्माण भएका छन्। पछिल्लो वर्षहरुमा भएका प्रमुख आगलागीका घटनाहरु यसमा समावेश भएका छन, जसमा नम्बर ८ को समुन्द्री आंधीको संकेत दिईदाको हिमाली खोज र उद्धार कार्यहरु, ठुला सडकमा भएका घटनाहरु र साना गोदाम र पुराना औद्योगिक भवनहरुको आगलागीबाट सुरक्षाका कथाहरु पनि छन्। धेरै जस्तो अग्नी नियन्त्रक र एम्बुलेन्सकर्मीहरु जसले आगलागी रोक्ने र उद्धार गर्ने कर्तव्य निर्वाह गर्छन्, सर्वसाधारणका लागि, “गुमनाम नायकहरु” होलान्। तैपनि, यी आगो संग खेल्ने र ज्यान बचाउने कठोर मानिसहरु मनबाट कठोर छैनन्। उनीहरुको गहन जिम्मेदारीको पछाडी, केहि लुकेका र मर्मस्पर्शी कथाहरु हुन सक्छन् जसले हाम्रो मुटु छुनेछ। सत्य घटनामा आधारित, "एलिट ब्रिगेड ।V " नाटकले यस्ता गुमनाम नायकहरुको भावनात्मक पक्ष प्रामाणिक रुपमा अगाडी ल्याउँछ। सन् २०१८ हंगकंग फायर सर्भिसेज डिपार्टमेन्टको स्थापनाको १५० औँ वर्ष हो। "एलिट ब्रिगेड" को यो नयाँ शृंखलाले, दर्शकले सबैभन्दा नयाँ आगोबाट सुरक्षाको जानकारी पाउनेछन् ता कि उनीहरु आगो प्रति अझै धेरै सतर्क रहून्। 消防和救护人员的工作,由烈焰火场、暴风水灾,到荒山野岭、高空水底…一般人回避之处,却往往成为他们奋力救援的地方;险境中,施救者和被救者,生命经已在无形中紧紧相系。 香港电台电视部与香港消防处联手制作的《火速救兵IV》,继续以真实个案为蓝本,改编成十集半小时的电视剧。故事涉及一些近年备受关注的消防事故和议题,包括十号台风下上山搜救行山人士、大型交通运输事故及旧式工厦防火安全问题等。 对于普罗大众而言,可能很多平日在火海、灾场中救火救人的消防和救护人员,都不过是「无名英雄」。这些在灾场中英勇救人的铮铮铁汉,其实和你我一样有血有肉,在肩负重任的背后,随时隐藏着一些不为人知,但却扣人心弦的动人故事和情感。透过真人真事改编的《火速救兵》剧集,却反映了这些「无名英雄」更为真实、有血有肉的一面。 2018年刚好亦是香港消防处成立一百五十周年,新一辑《火速救兵》,正好让大家了解最新的消防资讯,加强防火意识。