热门

X

简介

GIST

(Nepali) “खेलकुद हामी सबैका लागि सहभागी हुनको लागि हो”। समाजको लागि आफ्नो खेलको विशेषज्ञता द्वारा योगदान दिने खेलाडीहरुका लागि सर्वसाधारणले अग्रसर भएर आफ्नो समर्थन व्यक्त गरिरहेका छन्। यस कार्यक्रमले विभिन्न खेलकुदमा संलग्न विशिष्ट खेलाडीहरुलाई आफ्नो सिपको उपयोग गर्दै विधार्थी र सर्वसाधारणलाई व्यावसायिकता द्वारा निर्देशन दिन स्कूल र समुदायहरुमा आमन्त्रण गर्नेछ। खुसी र कठिनाइले भरिएको तालिमको अवधिलाई रियालिटी शोको ढांचामा छायांकन गरेर, यस कार्यक्रमले दर्शकलाई खेलकुदमा हुने चुनौतीहरु र रमाइलो पक्षको स्वाद दिनेछ। हामी आशा गर्दछौं कि समाजमा खेलकुदको उत्थान गर्नुका साथै, दर्शकको खेलकुदको विषयमा ज्ञान पनि बढ्नेछ, ताकि “खेलकुद सबैका लागि” भन्ने हाम्रो संदेशले मुर्त रुप लिन सकोस्। 市民积极支持运动员,而运动员也致力推广运动,以一己之长回馈社会。本节目将邀请不同项目的运动精英,走进校园及社区,以专业的态度指导学生及市民。节目以真人骚形式拍摄有乐有苦的训练过程,让观众体会运动的挑战及乐趣,并希望在普及运动的同时,也丰富观众的运动知识,实现「全民动起来」。