X

热门

    内容

    CONTENT
    07/10/2019

    (Nepali) सारांश स्ट्रिट वर्काउट(सडकमा कसरत)ले पछिल्लो वर्षहरुमा विश्वभरि लोकप्रियता हासिल गरेको छ। यस खेलको सबैभन्दा राम्रो विशेषता के हो भने यसको लागि साधन किन्नु एक पैसा पनि खर्च पर्दैन, न कुनै सदस्यताको आवश्यकता पर्छ, न त कुनै ठाउँ र समयले बाँधिएको हुन्छ। खेलाडीले मात्र आफ्नो घर नजिकैको पार्कमा रहेको सुविधाहरु र आफ्नो शरीरको विभिन्न अंगहरुलाई विभिन्न उपकरणहरुको प्रयोगले तालिम गरेर, चुनौतिपूर्ण ढांचाहरुमा लग्न सक्षम हुनु पर्छ, जस्तै अति चर्चित "ह्युमन फ्ल्याग" आसन, यसकारणले गर्दा, यो, खेल धेरै खेल प्रेमीहरुको चासो को विषय बनेको छ। सबैका लागि प्रशिक्षक- निकोलस वोङ २३ वर्षीय निकोलस वोङ करिब चार वर्ष अघि स्ट्रिट वर्काउट(सडक कसरत)संग परिचित भए। अहिले उनी कलेजको तेस्रो वर्षको विधार्थी हुनुका साथै, थोरै समय स्ट्रिट वर्काउट प्रशिक्षकका रुपमा पनि आबद्ध छन्। चार वर्ष अघि, उनी कुनै खेलकुदमा संलग्न थिएनन् र एकान्तमा बसेर भिडियो गेम खेल्न रुचाउने गर्थे। एकचोटी उनले स्ट्रिट वर्काउटको विषयमा सेरेण्डिपिटिको छोटो भिडियो हेरे, र सो खेलमा खेलाडीहरुले गरेको शारीरिक आसन देखेर मोहित भएर उनले नजिकैको पार्कमा गएर प्रयास गर्न थाले। त्यसपछि उनी यो खेलसंग प्रेममा परे र परिश्रमका साथ हरेक दिन प्रशिक्षण गर्दैछन्, फलत: एउटा "हारेको" व्यक्तिबाट स्ट्रिट वर्कआउटमा हङकङ विजेता भए। सन् २०१६ मा, उनले अन्तराष्ट्रिय प्रतियोगितामा हङकङको प्रतिनिधत्व पनि गरे, र स्ट्रिट वर्काउट विश्व कप सुपर फाइनलमा चौथो स्थान हासिल गरे। सबैका लागि खेलाडी- लेस्टर, रेमण्ड, भेरोनिका, मिसेल निकोलसको नजरमा, स्ट्रिट वर्काउटको लागि तीनवटा कुराहरु आवश्यक छन्: इच्छाशक्ति, इच्छाशक्ति, र इच्छाशक्ति! यस पटक हाम्रो समूहले विशेष रूपमा यस्ता व्यस्त शहरी कर्मचारीहरुलाई निमन्त्रणा गरेको छ जसको भित्र महिनौको तालिमबाट हुँदै, स्ट्रिट वर्काउटको प्राथमिक अभ्यासहरु सिक्ने इच्छाशक्ति छ। काम, घर र सामाजिक जीवनहरु आदिको दिनचर्या भरिने भएकाले यिनीहरुका लागि अभ्यासको लागि समय मिलाउन सजिलो छैन। के यिनीहरुले पूर्ण गर्न सक्लान् त हाम्रो निर्माता समूहले तोकेको अन्तिम परिक्षणको पथ: चारजना मिलेर एउटा सार्वजनिक स्थलमा तीन मिनेटको स्ट्रिट वर्काउट प्रदर्शनी। निकोलस वोङका पुरस्कार र सम्मानहरु : हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशीप २०१५ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१५ विजेता हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशिप २०१६ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१६ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप सुपर फाइनल २०१६ संसारभर चौथो हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशिप २०१७ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१७ तेस्रो स्थान प्रसारण सुचना: 07-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 10-10-2019, बिहिवार, 0630-0700 11-10-2019, शुक्रबार, 1030-1100 街头健身这项运动近年在全球迅速兴起,它特别在于不需要花钱添置任何器材或购买任何会藉,也不受场地和时间限制,只需利用居所附近的公园设施,加上自身体重和使用不同器械便可锻炼身体各个部位,继而摆出各种帅气的高难度姿势,例如「人旗」等标志性动作,故愈来愈多运动爱好者对此趋之若骛。 全民教练:黄炜峰 现年23岁的黄炜峰(Nicholas)在4年前接触街头健身。他现在是一名专上学院学生,也是一名兼职街头健身教练。4年前的他不爱运动,当时只爱深居简出「打机」。一次机缘巧合下,他在网上看到街头健身的短片,被其型格酷炫的动作深深吸引,便立即到附近的公园一试,自此便爱上这项运动并每日勤练,终于由一名「废青」摇身一变成为香港街头健身的冠军。2016年,他更代表香港出国比赛,并于世界杯超级总决赛获第四名。 全民运动员: Lester、Raymond、Veronica、Michelle 在黄炜峰眼中,街头健身讲求三件事:毅力、毅力和毅力!这次,节目制作组特地邀请了四位繁忙的都市上班族,让他们接受为期数月的训练,学习街头健身的基本动作。四名上班族每天的时间都已被工作、家庭及社交生活等所占据,要抽空做运动谈何容易。他们又能否完成节目制作组所安排的终极测试:四人合力设计和公开演出一段三分钟的街头健身表演? 黄炜峰(Nicholas)的个人荣誉: 2015街头健身锦标赛香港 冠军 2015街头健身世界杯台湾站 冠军 2016街头健身锦标赛香港 冠军 2016街头健身世界杯台湾站 冠军 2016街头健身世界杯超级总决赛 世界排名第四 2017街头健身锦标赛香港 冠军 2017街头健身世界杯台湾站 季军 播映日期: 07-10-2019, 星期一, 1730-1800 (重播) 10-10-2019, 星期四, 0630-0700 11-10-2019, 星期五, 1030-1100


    集数

    EPISODES
    • 划艇 / (Nepali) डुङ्गा खियाउने

      划艇 / (Nepali) डुङ्गा खियाउने

      (Nepali) सारांश कयाकिंग यस्तो खेल हो जसमा बल र शारीरिक क्षमता आवश्यक हुन्छ। जब कुनै व्यक्ति सीमाहीन समुन्द्रमा एक्लै कायाकिंग गर्दछ, त्यसको लागि आत्मबल त चाहिन्छ नै, तर त्यसले मानिसलाई प्रकृति र समुन्द्रसंग निकट पनि बनाउछ। ड्रागन बोटिङ्ग खेलको लागि निकै धेरै बल र समूहको इच्छाशक्ति चाहिन्छ। १० जना मानिसले भरिएको ड्रागन बोट खियाउँदै अन्तिम बिन्दु सम्म लग्नको लागि, एकताले सबैभन्दा महत्वपुर्ण भूमिका खेल्दछ, त्यसैले हरेक सदस्यले एकै साथ लयबद्ध तरिकाले प्याडल चलाउनु पर्ने हुन्छ। "खेलकुद सबैका लागि" को यो शृंखलामा, कायाकिंगकी खेलाडी एन्जल हो र ड्रागन बोटका प्रशिक्षक ज्याकी सोले दृष्टि विहिनहरुको एक समूहलाई प्रशिक्षण दिनेछन्, जहाँ कायकिंग र ड्रागन बोटिङ्ग द्वारा उनीहरुको आत्मबल, सामुहिक इच्छाशक्तिको परिक्षण गरिने छ। सबैका लागि प्रशिक्षक- कायाकिंग खेलाडी एन्जल हो एन्जल हो २६ वर्षको उमेर छँदा पहिलो पटक कायाकिंग खेलको सम्पर्कमा आईन् र तुरन्तै यस खेल संग उनलाई प्रेम भयो। महिनौ पछि, उनले थिउन मुन जिल्लामा भएको कायाक प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरिन्, जसपश्चात उनले एक खेलाडीका रुपमा आफ्नो यात्रा शुरु गरेकी छिन् । सन् २०१० देखि, एन्जलले अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा भाग लिन थालेकी हुन् र ताइवान, मलेसिया, कोरिया आदि देशहरुमा भएका कायाक प्रतिस्पर्धामा विजयी बनेकी छिन् । सन् २०१४ मा उनले ईन्च्योनमा भएको एसियन गेम्समा कायाक प्रतिस्पर्धामा हङकङको प्रतिनिधित्व गरेकी थिईन्। पछिल्लो केहि वर्षहरुमा, उनी प्रशिक्षकको रुपमा समर्पित भएकी छिन् र कयाकिंगको माध्यमबाट आगामी पुस्ताहरुलाई प्रेरणा दिने आशा राख्छिन्। सबैका लागि खेलाडी - दृष्टिविहिन मानिसहरु: बिग ब्रदर, अङ्कल फ्याट, लोफ, क्लारा, विङ्ग-चि यी पाँच दृष्टि विहिनहरु भिन्न कारणहरुले दृष्टि विहिन भए, कोहि जन्मजात त कोहि रोगले दृष्टि विहिन भएपनि, उनीहरुमा एउटा समान धारणा छ : "दृष्टि विहिनताले जीवनको बाटोमा अवरोध सिर्जना गर्दैन।" बिग ब्रदरले अरु दृष्टिविहिनहरुमा उत्साह जगाउनका लागि कंग फु सिकाउँछन्; अङ्कल फ्याटले भित्री आनन्दको खोजीका निम्ति संगीत बजाउने गर्छन्; लोफले आफ्नो दक्षता प्रमाणित गर्नको लागि कुकीहरु बेच्ने व्यापार गर्छन्; क्लाराले आफ्नो भित्रि डरसंग विजय पाउनको लागि कलाकारिता गर्छिन्; र विङ्ग-चिले सक्रियताका साथ सामुहिक कार्यहरुमा आफ्नो संलग्नता जनाउँछन्। यसपाली उनीहरुले एन्जल हो र ज्याकी सोको कायाकिंग/ड्रागन बोटिङ्ग तालिम लिनेछन्। संसारसंग सम्बन्ध स्थापित गर्नको निम्ति उनीहरुले ड्रागन बोट रेसमा भाग लिने मात्र होइन, १०० मिटर कायाकिंगको परिक्षण एक्लैले पुरा गर्नुपर्ने छ जसकारण यी दुई खेलले उनीहरुको मनोबल र सामुहिक सहकार्य गर्ने क्षमता दुवैलाई चुनौती दिनेछ। प्रसारण सुचना: 14-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 17-10-2019, बिहिवार, 0630-0700 18-10-2019, शुक्रबार, 1030-1100 独木舟是一项讲求耐力与体力的运动。当人独自在茫茫大海中划着独木舟时,除了考验意志力,亦是人与海洋及大自然紧密接触的时刻。 龙舟则讲求爆发力与合作精神。要把一艘载着十多人的龙舟划到终点,最重要的是团结一致,队员必须齐心和齐桨。 两项划艇运动,虽然相似,但是背后的精神各异。然而,若两者结合,便能让个体、群体及自然和谐共融。 在本集「全民动起来」中,独木舟运动员何贤艺将会与龙舟教练苏劭匡合作,训练一羣失明人士,透过独木舟及龙舟运动,考验他们的意志力和团队精神。 全民教练-独木舟运动员何贤艺 何贤艺在26岁时才第一次接触独木舟,但却立即爱上这项运动。几个月后,她更在屯门区独木舟比赛夺冠,从此便展开了她的运动员生涯。 2010年起,何贤艺开始参加国际比赛,并先后在台湾、马来西亚、韩国等地的独木舟比赛中夺标。在2014年,她更代表香港参加仁川亚运的独木舟比赛。 近年,何贤艺主力担任教练,希望可以藉独木舟运动启发年轻一辈。 全民运动员-失明人士:大师兄、发叔、面包、Clara、咏慈 五位失明人士的失明原因各异,有天生的,也有疾病导致的。然而,五人都有一个共同信念:「失明不是人生的障碍」。 平日,大师兄会教导功夫,用意志力感染其他失明人;发叔则会玩音乐,寻找内心平静;面包会发展自己的曲奇饼生意,证明自己的能力;Clara会演戏,克服内心恐惧;而咏慈则积极参与团体活动。 这次,他们参加了何贤艺与苏劭匡的独木舟/龙舟训练。他们不但要一起参加龙舟比赛、与世界接触,更要完成个人一百米独木舟考验,挑战个人意志与团队精神。 播映日期: 14-10-2019, 星期一, 1730-1800 (重播) 17-10-2019, 星期四, 0630-0700 18-10-2019, 星期五, 1030-1100

      14/10/2019
    • 街头健身 / (Nepali) सडक कसरत

      街头健身 / (Nepali) सडक कसरत

      (Nepali) सारांश स्ट्रिट वर्काउट(सडकमा कसरत)ले पछिल्लो वर्षहरुमा विश्वभरि लोकप्रियता हासिल गरेको छ। यस खेलको सबैभन्दा राम्रो विशेषता के हो भने यसको लागि साधन किन्नु एक पैसा पनि खर्च पर्दैन, न कुनै सदस्यताको आवश्यकता पर्छ, न त कुनै ठाउँ र समयले बाँधिएको हुन्छ। खेलाडीले मात्र आफ्नो घर नजिकैको पार्कमा रहेको सुविधाहरु र आफ्नो शरीरको विभिन्न अंगहरुलाई विभिन्न उपकरणहरुको प्रयोगले तालिम गरेर, चुनौतिपूर्ण ढांचाहरुमा लग्न सक्षम हुनु पर्छ, जस्तै अति चर्चित "ह्युमन फ्ल्याग" आसन, यसकारणले गर्दा, यो, खेल धेरै खेल प्रेमीहरुको चासो को विषय बनेको छ। सबैका लागि प्रशिक्षक- निकोलस वोङ २३ वर्षीय निकोलस वोङ करिब चार वर्ष अघि स्ट्रिट वर्काउट(सडक कसरत)संग परिचित भए। अहिले उनी कलेजको तेस्रो वर्षको विधार्थी हुनुका साथै, थोरै समय स्ट्रिट वर्काउट प्रशिक्षकका रुपमा पनि आबद्ध छन्। चार वर्ष अघि, उनी कुनै खेलकुदमा संलग्न थिएनन् र एकान्तमा बसेर भिडियो गेम खेल्न रुचाउने गर्थे। एकचोटी उनले स्ट्रिट वर्काउटको विषयमा सेरेण्डिपिटिको छोटो भिडियो हेरे, र सो खेलमा खेलाडीहरुले गरेको शारीरिक आसन देखेर मोहित भएर उनले नजिकैको पार्कमा गएर प्रयास गर्न थाले। त्यसपछि उनी यो खेलसंग प्रेममा परे र परिश्रमका साथ हरेक दिन प्रशिक्षण गर्दैछन्, फलत: एउटा "हारेको" व्यक्तिबाट स्ट्रिट वर्कआउटमा हङकङ विजेता भए। सन् २०१६ मा, उनले अन्तराष्ट्रिय प्रतियोगितामा हङकङको प्रतिनिधत्व पनि गरे, र स्ट्रिट वर्काउट विश्व कप सुपर फाइनलमा चौथो स्थान हासिल गरे। सबैका लागि खेलाडी- लेस्टर, रेमण्ड, भेरोनिका, मिसेल निकोलसको नजरमा, स्ट्रिट वर्काउटको लागि तीनवटा कुराहरु आवश्यक छन्: इच्छाशक्ति, इच्छाशक्ति, र इच्छाशक्ति! यस पटक हाम्रो समूहले विशेष रूपमा यस्ता व्यस्त शहरी कर्मचारीहरुलाई निमन्त्रणा गरेको छ जसको भित्र महिनौको तालिमबाट हुँदै, स्ट्रिट वर्काउटको प्राथमिक अभ्यासहरु सिक्ने इच्छाशक्ति छ। काम, घर र सामाजिक जीवनहरु आदिको दिनचर्या भरिने भएकाले यिनीहरुका लागि अभ्यासको लागि समय मिलाउन सजिलो छैन। के यिनीहरुले पूर्ण गर्न सक्लान् त हाम्रो निर्माता समूहले तोकेको अन्तिम परिक्षणको पथ: चारजना मिलेर एउटा सार्वजनिक स्थलमा तीन मिनेटको स्ट्रिट वर्काउट प्रदर्शनी। निकोलस वोङका पुरस्कार र सम्मानहरु : हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशीप २०१५ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१५ विजेता हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशिप २०१६ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१६ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप सुपर फाइनल २०१६ संसारभर चौथो हङकङ स्ट्रिट वर्काउट च्याम्पियनशिप २०१७ विजेता स्ट्रिट वर्काउट वर्ल्ड कप स्टेज अफ ताइवान २०१७ तेस्रो स्थान प्रसारण सुचना: 07-10-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 10-10-2019, बिहिवार, 0630-0700 11-10-2019, शुक्रबार, 1030-1100 街头健身这项运动近年在全球迅速兴起,它特别在于不需要花钱添置任何器材或购买任何会藉,也不受场地和时间限制,只需利用居所附近的公园设施,加上自身体重和使用不同器械便可锻炼身体各个部位,继而摆出各种帅气的高难度姿势,例如「人旗」等标志性动作,故愈来愈多运动爱好者对此趋之若骛。 全民教练:黄炜峰 现年23岁的黄炜峰(Nicholas)在4年前接触街头健身。他现在是一名专上学院学生,也是一名兼职街头健身教练。4年前的他不爱运动,当时只爱深居简出「打机」。一次机缘巧合下,他在网上看到街头健身的短片,被其型格酷炫的动作深深吸引,便立即到附近的公园一试,自此便爱上这项运动并每日勤练,终于由一名「废青」摇身一变成为香港街头健身的冠军。2016年,他更代表香港出国比赛,并于世界杯超级总决赛获第四名。 全民运动员: Lester、Raymond、Veronica、Michelle 在黄炜峰眼中,街头健身讲求三件事:毅力、毅力和毅力!这次,节目制作组特地邀请了四位繁忙的都市上班族,让他们接受为期数月的训练,学习街头健身的基本动作。四名上班族每天的时间都已被工作、家庭及社交生活等所占据,要抽空做运动谈何容易。他们又能否完成节目制作组所安排的终极测试:四人合力设计和公开演出一段三分钟的街头健身表演? 黄炜峰(Nicholas)的个人荣誉: 2015街头健身锦标赛香港 冠军 2015街头健身世界杯台湾站 冠军 2016街头健身锦标赛香港 冠军 2016街头健身世界杯台湾站 冠军 2016街头健身世界杯超级总决赛 世界排名第四 2017街头健身锦标赛香港 冠军 2017街头健身世界杯台湾站 季军 播映日期: 07-10-2019, 星期一, 1730-1800 (重播) 10-10-2019, 星期四, 0630-0700 11-10-2019, 星期五, 1030-1100

      07/10/2019
    • 花式跳绳  / (Nepali) डोरी नाघ्ने/उफ्रिने

      花式跳绳 / (Nepali) डोरी नाघ्ने/उफ्रिने

      (Nepali) सारांश: रोप स्कीपिंग(डोरी उफ्रिने) खेल बच्चाहरुको खेल मात्र नभएर, परिवर्तनशील शैलीहरुका साथ शारीरिक क्षमता, एकाग्रता, सहनशीलता, शारीरिक समन्वय र आपसी सहकार्यमा जोड दिने खेल हो। एकल होस् वा सामुहिक, रोप स्कीपिंग हाम्रो मस्तिष्क र आँखाका लागि मनोरञ्जन प्रदान गर्ने खेल हो। सबैका लागि प्रशिक्षक: चेउङ पाक-हुङ, हङकङ रोप स्कीपिंग समूहका सदस्य चिउङ्ग हङकङ रोप स्कीपिंग समूहका सदस्य हुन्। उनी सन् २०१७को हङकङ एलिट रोप स्कीपिंग प्रतियोगिताका पुरुष तर्फाबाट विजेता हुन् र सन् २०१६को वर्ल्ड रोप स्कीपिंग प्रतियोगितामा पाँचौ स्थानमा थिए। चिउङ्ग बाल्यकाल देखि नै शान्त स्वभावका थिए, र फर्म ३ कक्षामा छँदा रोप स्कीपिंग खेलसंग परिचित भए। आफ्नो मेहेनत र सिपका कारण उनी हङकङ रोप स्कीपिंग समूहसंग आबद्ध भएको आधा वर्षमै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन थाले। त्यहाँ देखि उनको जीवन खेलसंग आबद्ध रहेको छ। माध्यमिक विधालयमा छँदा, दैनिकी रोप स्कीपिंगको अभ्यासले उनको शैक्षिक उन्नतिमा बाधा भयो र झण्डै रोप स्कीपिंग छोड्नु पर्ने अवस्था समेत आएको थियो। तर, रोप स्कीपिंगका लागि उनको लगनका कारण, उनले पढाई र खेलकुदलाई संग-संगै लग्न सके। उनी अहिले विश्वविधालयको शिक्षा लिंदै छन् र आफ्नो रोप स्कीपिंगको शोखलाई पेशागत रुपमा अगाडी बढाउने सोचले, आफ्नै रोप स्कीपिंग कम्पनी पनि खोलेका छन्। सबैका लागि खेलाडी: प्राथमिक ६ कक्षाका १० जना विधार्थीहरु हङकङ फेडेरेशन अफ युथ ग्रुप्स ली शाउ कि प्राथमिक विधालयमा अध्ययनरत कक्षा ६ का दशजना विधार्थीहरु र हरेकको आफ्नै ताकत र कमजोरीहरु छन्। कोहिको हात र खुट्टाबीच समन्वय नहोला त कसैको बुझ्ने क्षमता राम्रो नहोला। साथै, यो खेल यो खेलसंग उनीहरुको परिचय शारीरिक शिक्षाको पाठहरुमा मात्र भयो, तर यसपाली हाम्रो 'सबैका लागि प्रशिक्षक' द्वारा तालिम प्राप्त गरि उनीहरुले विभिन्न चुनौतीहरुको सामना गर्नु पर्ने छ। प्रथमत: उनीहरुले आफ्नो व्यक्तिगत गतिलाई चुनौती दिंदै ३० सेकेण्ड अल्टरनेट फुट जम्प र ३० सेकेन्ड क्रिस-क्रस गर्नुपर्ने छ। र अन्तिममा ति दश विधार्थीहरु प्रद्रशन कप प्रतियोगितामा सहभागी हुने छन्, जहाँ ति दश विधार्थीहरुले ४-मिनेट लामो सामुहिक प्रदर्शनी दिनुपर्ने छ। प्रसारण सुचना: 30-09-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 03-10-2019, बिहिवार, 0630-0700 04-10-2019, शुक्रबार, 1030-1100 跳绳不单是小朋友的玩意,更是一项千变万化,讲求体力、专注力、持久力、身体协调能力,以及整体合作等的运动项目。无论是个人表演或团体合作演出,花式跳绳都是一项赏心悦目的运动。 全民教练:香港跳绳代表队队员张柏鸿 张柏鸿是香港跳绳代表队队员。他是全港精英跳绳比赛2017暨香港代表队选拔赛男子个人赛总冠军;亦在2016世界跳绳锦标赛男子个人赛排名第五。 张柏鸿自幼比较文静,中三才接触花式跳绳,凭着天资加上努力,在短短半年间已可入选香港代表队参加国际赛事,从此便与跳绳结下不解缘。他中学时曾因每天练习跳绳而一度令学习成绩下滑,更差点被迫要放弃跳绳。不过,凭着他对跳绳的热爱,最终都能兼顾运动与学业,报读大学课程并自组跳绳公司,希望把爱好发展为事业。 全民运动员:十位小学六年级学生 十位来自香港青年协会李兆基小学的小六学生,他们每位的长处与短处都有不同,有些可能手脚协调能力较弱,有些或许理解能力未够强。他们都只是在平常的体育课初步接触过花式跳绳,但是今次就要接受全民教练的训练,迎接各种挑战。 首先他们要接受个人速度的挑战,分别是30秒单车步速度跳,以及30秒交叉开速度跳。终极挑战则是参加一项表演杯赛,十位同学一同完成4分钟的团体表演。 播映日期: 30-09-2019, 星期一, 1730-1800 (重播) 03-10-2019, 星期四, 0630-0700 04-10-2019, 星期五, 1030-1100

      30/09/2019
    • 运动攀登 / (Nepali) खेलकुद चढाई

      运动攀登 / (Nepali) खेलकुद चढाई

      (Nepali) सारांश: चढाई गर्ने खेलहरुमा बोल्डरिङ्ग, लिड क्लाइम्बिङ्ग र स्पिड क्लाइम्बिङ्ग पर्छन्। बहादुरी र शारीरिक समन्वय चाहिने यो खेलले शारीरिक र बौद्धिक क्षमताहरुको परिक्षण गर्दछ। चढाईका शोख भएकाहरुले विभिन्न मार्गहरु सफलताका साथ आरोहण गरेर हर्षित हुन्छन्। प्राकृतिक र बनाइएको भित्ता र बोल्डरिङ्ग गर्ने जिमखानाहरुमा हामी म्याग्नेसियम पाउडर चक देख्न सक्छौं, जुन आरोहीहरुले चिप्लिनबाट जोगिनका लागि प्रयोग गर्दछन्। हङकङका आरोहण गर्ने खेलाडीहरुका लागि, एउटा अद्वितीय आरोहण गर्ने समारोह हुने गर्दछ -- छेङ छाउमा हुने बार्षिक बन स्क्र्याम्ब्लिंग प्रतियोगिता । आरोहणको खेलमा एक एक पाइला गर्दै माथि पुग्नु पर्ने हुन्छ, तर शुरुवातमा हात छोड्न र खस्न पनि सिक्नु पर्ने हुन्छ। चढ्दै जाँदा, आरोहीले चढाई गर्ने भित्ता संग आफ्नो शरीरको तौल मिलाउदै ढुंगा र चट्टानहरुलाई च्याप्प समात्नु पर्छ। तर, ब्रेकको बेला खेलाडीले भित्ता समाउन छोडेर डोरीमा झुण्डिएर बस्नु पर्ने हुन्छ। बोल्डरिङ्ग खेल, जसमा भित्ताको उचाइ ६ मिटर वा कम हुन्छ, खेलाडीहरुको हात फुस्किएको खण्डमा सिधा तल बिच्छ्याइएको गद्दामा आएर खस्छन् किनभने यो खेलमा डोरी बाँधिएको हुदैन। आरोहण गर्नको लागि चाहिने एउटा मात्र कुरा भनेको खस्ने डर माथि विजय प्राप्त गर्नु हो। एउटा आरोहीले विष्फोटकताका साथ माथि चढ्नु अघि बाटोलाई राम्रोसंग हेर्नुपर्छ र आफ्नो हातखुट्टालाई कसरी खटाउने हो भनेर हेर्नुपर्छ। अभ्यास गरिरहने हो भने प्रगति पक्कै पनि हुन्छ। शुरुमा हेर्दा असम्भव जस्तो लाग्ने मार्ग सफलताका साथ आरोहण गर्दा अकल्पनीय आनन्द मिल्दछ। सबैका लागि प्रशिक्षक - वोंग का- यान वोंग का-यान छेङ छाउमा हुने बन स्क्र्याम्बलिंग प्रतियोगितामा पाँच पटक बनहरुको रानी बनिसकेकी छिन्। कक्षा पाँच पछि आफ्नो प्रेमी र विधालय जीवन गुमाएकी का-यानले सामुदायिक केन्द्रमा एउटा ऐच्छिक कक्षा लिईन्। उनले रक क्लाइम्बिङ्ग रोजिन् किनकि उनलाई आफ्नो उचाई संगको डर हटाएर आफ्नो साहसको विकास गर्नु थियो, र त्यहीं देखि उनलाई आरोहणसंग प्रेम भयो। का-यान यस शहरको पहिलो बरफ आरोही पनि हुन् र रुख चढ्ने प्रतियोगितामा थुप्रै पुरस्कार जितेकी छिन् - उनलाई हरेक किसिमको आरोहण गर्ने खेल मनपर्छ। सन् २०१६ मा राष्ट्रिय एलिट न्याचुरल रक क्लाइम्बिङ्ग प्रतियोगिता अन्तर्गत महिला लिड एण्ड स्पिड वर्गमा उनले प्रथम स्थान जितिन्, सन् २०१७ मा भएको हङकङ बोल्डरिङ्ग च्याम्पियन्शिप्सको महिला खुल्ला वर्गमा चौथो स्थान हात पारिन् (हङकङका प्रतिनिधिहरुले प्राप्त गरेको मध्ये सबैभन्दा उत्कृष्ट) र सन् २०१६को हङकङ स्पिड क्लाइम्बिङ्ग प्रतियोगिताको महिला खुल्ला वर्गमा दोस्रो स्थान हात पारिन्। सबैका लागि खेलाडी - चबि हे, स्कीनी हो र जिकी ह्यारी प्रसारण सुचना: 23-09-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 26-09-2019, बिहिवार, 0630-0700 27-09-2019, शुक्रबार, 1030-1100 运动攀登的比赛项目包括抱石、难度赛、速度赛,比赛时斗智斗力,是一项讲求胆色及身体协调的运动。攀登爱好者以征服不同的线路为乐,无论天然的攀石场、人工高场、或者抱石场都会见到攀爬者防滑用的白色镁粉。对于香港的攀爬运动员,尚有一项独有的盛事,就是一年一度的长洲抢包山。 攀石看似是一步步向上攀的过程,但对于初学者而言,首要学习放手、下坠。攀爬时要习惯置身墙上的高度、捉紧石头,但中途休息时要放开双手双脚离开石墙,单靠安全绳半吊空中。即使抱石只限六米以下的高度,但没有安全绳,攀爬者失手就会直接跌到软垫上,只有克服怕跌才可以继续。 攀爬要透过观察路线,用想像力使用身体的四肢,再爆发体能攀上去,但只要坚持练习就一定会有进步。每一次征服看似不可能的路线,都会为攀爬者带来无限的满足感。 全民教练–黄嘉欣 五届长洲抢包山包后,中五毕业后失恋失学,便到社区中心随意参加兴趣班,因为想训练胆色、克服畏高,就参加攀石班,从此爱上攀爬,更是香港首位攀冰运动员,攀树亦多次得奖,总之无攀不欢。她曾夺得2016全国自然岩壁精英赛-女子难度速度冠军、香港抱石锦标赛2017女子公开组第四(香港代表最佳成绩)、香港速度攀登赛2016女子公开组亚军 全民运动员–肥仔呀熙、瘦弱豪爷、毒男Harry 三位学员一直都对攀石有兴趣,却苦无朋友相伴,今次一接触就要接受数个月训练、三个挑战。 呀熙身重二百多磅,攀石每一步都要承受自己的体重,而且肚腩会阻碍攀爬,不中途放弃已经「算赢」;豪爷的大髀不及呀熙手臂粗,虽然平日有打排球,但身无半两肉如何应付十几米的石墙?毒男Harry十分畏高,除了边攀边震,还总是用错力紧贴墙身,攀石最终能否展现他英勇的一面? 攀石运动员以大山作为背景,登上顶峰,气势一时无两,但三位学员外表上却显得格格不入,对三位肥、瘦、毒的学员,这是一个不能的任务。 播映日期: 23-09-2019, 星期一, 1730-1800 (重播) 26-09-2019, 星期四, 0630-0700 27-09-2019, 星期五, 1030-1100

      23/09/2019
    • 篮球 / (Nepali) बास्केटबल

      篮球 / (Nepali) बास्केटबल

      (Nepali) सारांश बास्केटबल हङकङमा प्रचलित खेल हो, जसमा शारीरिक ताकत, गति, सहकार्य, सिप र उचाई एकीकृत हुन्छ। हङकङमा ३-अन-३ हाफ-कोर्ट बास्केटबल सामान्यतया बाहिर बास्केटबलको मैदानमा खेलिन्छ, जसले खेलाडीहरुलाई आफ्नो व्यक्तिगत सिप प्रस्तुत गर्ने मौका दिन्छ। तथापि, आधिकारिक ५-अन-५ फुल-कोर्ट खेलको लागि व्यक्तिगत सिप भन्दा बढि पनि केहि चाहिन्छ। यसले खेलाडीहरुको शारीरिक क्षमता, सहकार्यका साथै खेलको रणनीतिको समेत परिक्षण गर्दछ। सबैका लागि प्रशिक्षक- लि का-यिउ लि का-यिउ हङकङको ए-१ डिभिजनका पेशेवर बास्केटबल खेलाडी थिए, र उनी हङकङ बास्केटबल समूहको समेत सदस्य रहिसकेका छन्। ६ फुट १ इन्च उचाइ रहेका, उनले चौथो स्थानमा रहेर खेल्ने गर्थे, र पावर फरवार्डमा खेल्ने सबैभन्दा होंचो खेलाडी भनेर पनि चिनिन्थे। लि का-यिउ बास्केटबल प्रेमी हुन्, र अवकाश पछि बास्केटबल प्रशिक्षक बनेका छन्। बास्केटबल खेलको सम्पदालाई अगाडी बढाउने क्रमलाई निरन्तरता दिनको लागि उनी एस सी ए ए बास्केटबल टिमको ए-१ डिभिजनका सहायक प्रशिक्षक बनेका छन्। उनको अनुसार लगन र निरन्तर तालिमले, हरेकले आफ्ना प्राकृतिक शारीरिक कमजोरीहरु माथि विजय प्राप्त गरेर अरु खेलाडीहरुको तुलनामा आउन सक्छन्। सबैका लागि खेलाडी- किरिन समूह किरिन समूह १२ देखि १७ वर्षका सदस्यहरु रहेको एउटा बास्केटबल समूह हो जुन करिब एक वर्ष पहिले सामाजिक कार्यकर्ताहरुको मद्दतबाट स्थापित भएको थियो। अरु माध्यमिक विधालयको बास्केटबल समूह भन्दा भिन्न, किरिन समूहले सदस्य छनोट गर्न न विशिष्ट शारिक बनावट हेर्छ, न त नियमित तालिम नै गर्छ, किनभने यो समूहको स्थापनाको उदेश्य बास्केटबलको रमाइलोमा रम्दै आफ्नो आत्मबल, विश्वास र अनुसाशनको विकास गर्नु थियो। साथै, स्रोतको अभावका कारण यस समूहले कुनै पेशेवर तालिम समेत लिएको छैन। हरेक ढंगबाट यस समूहको प्रदर्शनी तल्लो भए तापनि, उनीहरु हरेक चुनौतीको सामना गर्छन् र विभिन्न प्रतियोगिताहरुमा अग्रसर भएर हिस्सा लिने गर्छन्। राम्रो तालिम प्राप्त गरेर उनीहरु "सजिलो टोली" को उपमाबाट मुक्त हुन चाहन्छन्। यो शृंखलामा, ला का-यिउले किरिन समूहलाई ६ महिनाको अवधिमा प्रशिक्षण गर्दछन्, ता कि सदस्यहरुले आफ्नो व्यक्तिगत सीप र शारीरिक क्षमता, र सहकार्यको विकास गर्दै, लगन र मेहेनत भए "सबैका लागि खेलकुद" भन्ने सन्देशको प्रमाण दिनेछन्। किरिन समूहको हरेक सदस्यको परिक्षण हुनुका साथै उनीहरुले दिईएको समयमा बल पास गर्ने, ले-अप शट र शुटिङ्ग पूर्ण गर्नुपर्ने छ, जसको लक्ष्य किरिन समूहको हरेक पक्षको विकास हो। उनीहरुले मिडिएटर समूहबाट अन्तिम चुनौती स्विकार्नु पर्ने छ। हाम्रा संचालक नङ का-हिमको साथ मिडिएटर समूहले एक अर्कासंग बास्केटबलको सीप सिक्ने वातावरण बनाई मैत्रीभावको स्थापना गर्छ। प्रसारण सुचना: 16-09-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 19-09-2019, बिहिवार, 0630-0700 20-09-2019, शुक्रबार, 1030-1100 全民动起来-篮球 篮球这项运动在香港十分流行,是一项综合体力、速度、合作、技术及身高的运动。香港的室外运动场,一般用作进行3对3的半场比赛,让球员更能发挥个人技术。不过,正规的5对5全场比赛所要求的却不只是个人技术,对球员的体能、团队合作,以至战术及策略也有很高要求。 全民教练-李嘉耀 李嘉耀,曾是香港甲一组的职业篮球员,亦曾担任香港篮球代表队成员。他以6呎1寸的身高,担任4号的位置,被讽刺为最矮的大前锋。李嘉耀热爱篮球,退役后晋身篮球教练,坚持把篮球运动传承下去,现在更是甲一篮球队南华队的助教。他相信,只要透过坚持和刻苦的训练,每个人都可以克服先天的不足,与其他球员一较高下。 全民运动员-麒麟队 麒麟队是一队由社工协助成立,成军只有一年多的青年球队,成员介乎12至17岁。与一般中学校队不同,球队没有刻意挑选体形优秀的人来担任球员,也没有定时训练,球队成立旨在队员能够享受打篮球的乐趣、提升成员的自尊、自信及纪律。另外,麒麟队因受资源所限,所以没有接受专业的训练。虽然球队在各方面都稍逊一筹,但仍然屡败屡战,积极参加各项比赛。他们希望透过专业训练,不再做「鱼腩部队」。 在本集中,李嘉耀教练会花半年时间指导和训练麒麟队,让球员提升个人技巧、体能和促进团队合作,证明只要有决心,人人都可以「全民动起来」。麒麟队的成员需要接受测试,并在指定时间内完成传球、走篮和射篮,以期在各方面都得到显著改善。他们更要接受终极挑战,与喜欢以波会友的传媒篮球队,即主持伍家谦也参与其中的Mediator作赛,切磋球技。 播映日期: 16-09-2019, 星期一, 1730-1800 (重播) 19-09-2019, 星期四, 0630-0700 20-09-2019, 星期五, 1030-1100

      16/09/2019
    • 花式足球 II / (Nepali) फ्रीस्टाइल फुटबल II

      花式足球 II / (Nepali) फ्रीस्टाइल फुटबल II

      (Nepali) सारांश: प्रशिक्षक/ फ्रीस्टाइल फुटबल खेलाडी लाइसन सेजले पुरै जोडतोडका साथ यी तीन शिक्षकहरुलाई पाँचवटा प्राथमिक चालहरु सिकाउने छन् जसको अन्तरालमा उनीहरुले समय र पसिनाको मुल्यमा खुसी र व्याकुलता अनुभाव गर्नेछन्। हप्तौंको तालिम पश्चात, यी तीन शिक्षकहरुले एउटा कठिन चुनौतीको सामना गर्नेछन् : सडकमा प्रदर्शन । लाइसनका लागि, साइ युङ्ग चोइ स्ट्रिट साउथ त्यो ठाउँ थियो जसले उनलाई एउटा सन्तुलित सडक मनोरञ्जकको रुपमा स्थापित गर्यो र उनलाई दर्शकसंग अन्तरक्रियाको महत्वबारे पनि सिकायो। के व्यायाम शिक्षकहरु : पुइ, के , र सामुएल, जो फ्रीस्टाइल फुटबलका यस्ता सिकारुहरु हुन् जसले सार्वजनिक स्थलमा कहिल्यै प्रदर्शन गरेका छैनन्, आफ्नो मेहेनतले सिकेको कौशलताहरु यो व्यस्त सडकमा देखाउन सक्लान्? सडक प्रदर्शनीको बाहेक, यी व्यायामका शिक्षकहरुले एउटा अन्तिम चरणको चुनौतीको सामना गर्नेछन् जसमा हरेक शिक्षकले आ-आफ्नो प्राथमिक विधालयको तीनजना विधार्थीहरु संग मिलेर अवरोधले भरिएको फुटबलको पथ पार गर्नुपर्ने छ। लाइसनद्वारा निकै सोचबिचार गरेर बनाइएको यस पथमा, यी शिक्षकहरुले आफ्ना विधार्थीहरुलाई विभिन्न प्रकारका अवरोधहरु मिलेर पार गर्न तालिम दिनेछन्। यो चुनौतीले सदस्यहरुको कौशलताको जाँच मात्र नभएर, शिक्षकहरु र विधार्थीहरु बीचको सम्बन्धको समेत परिक्षण गर्नेछ। व्यायामको शिक्षकहरु भएको नाताले, के उनीहरुले आफुले सिकेका नयाँ कौशलताहरु विधार्थीहरुलाई सिकाएर, आपसी साझेदारीबाट ज्ञान आदान-प्रदानको नमुना प्रस्तुत गर्न सक्लान? प्रसारण सुचना: 09-09-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 12-09-2019, बिहिवार, 0630-0700 13-09-2019, शुक्रबार, 1030-1100 教练兼花式足球员施宝盛,尽力教会三名体育老师这五项基本招式,他们更在过程中体会到汗水与时间所换来的喜与忧。经过几个星期的训练,三位老师将会面对一项艰钜的挑战:街头表演。对施宝盛而言,旺角西洋菜南街把他培育为一位镇定自若的街头表演者,也教会他与观众互动的重要。体育老师阿培、Kay与Samuel这三位从未公开表演过的花式足球新丁,能否在熙来攘往的街头发挥苦学得来的技巧呢? 除了街头表演,体育老师亦会面对一项终极挑战,就是各自带领三名小学生挑战花式足球障碍赛。在施宝盛精心设计的赛道上,老师们要训练自己的学生与他们一起跨过重重障碍。这项挑战不但讲求成员的技巧,更考验师生间的默契。身为体育老师,他们又能否把刚刚学会的招式顺利传授学生,从而体现教学相长的道理呢? 播映日期: 09-09-2019, 星期一, 1730-1800 (重播) 12-09-2019, 星期四, 0630-0700 13-09-2019, 星期五, 1030-1100

      09/09/2019
    • 花式足球 I / (Nepali) फ्रीस्टाइल फुटबल I

      花式足球 I / (Nepali) फ्रीस्टाइल फुटबल I

      (Nepali) सारांश: फुटबल भनेको दुई समूहको विजयको लागि भिडन्त मात्र होईन, तर खेलाडीहरुको विभिन्न प्रतिभा देखाउने मौका पनि हो। फ़्रिस्टाल फुटबल, जसमा शरीरको विभिन्न अंगको प्रायोग गरी भकुण्डोलाई नियन्त्रण गरिन्छ, दर्शकहरुको लागि मनोरञ्जक खेल हो। सबैका लागि प्रशिक्षक: फ़्रिस्टाल फुटबल खेलाडी लाइसन सेज लाइसन माद्यामिक तीनमा पढ्दा पहिलो पटक फुटबल खेलेका थिए। वान चाइ युथ फुटबल समूहको पुर्व खेलाडी रहेका लाइसन "बल हग" को नामले जानिने गर्थे। फुटबल खेलमा हुने खुट्टाको चाल र बल खेलाउने कलाबाट मन्त्रमुग्ध थिए, र जित र गोलको खासै मतलब गर्दैन थिए। पछि गएर लाइसनले फ्रीस्टाइल फुटबलमा कडा तालिम लिन सुरु गरे, यो सहरमा बसेर आफुलाई यस अपरंपरागत किसिमको फुटबल यात्रामा समर्पित गरे। सन् २०१० मा लाइसन हङकङ फ्रीस्टाइल फुटबल प्रतियोगिताका विजयी बने। सन् २०१४ मा, शाङ्घाइमा सम्पन्न भएको फ्रीस्टाइल फुटबल वर्ल्ड कपमा पहिलो स्थान हासिल गरी, उक्त प्रतियोगिताको अन्तिम चरणमा पुग्ने पहिलो चिनिया समेत बने। सन् २०१५ मा सम्पन्न भएको चाइना फ़्रिस्टाल फुटबल च्याम्पियनसिपमा पनि दोस्रो स्थान हासिल गरे। एक पछि अर्को पुरस्कारहरु हासिल गरेता पनि लाइसनले फुल-टाइम प्रो फ्रीस्टाइल फुटबलरको रुपमा आफुलाई स्थापित गर्न थुप्रै कठिनाइहरु पार गर्नु पर्यो। खेलाडी सबैको लागि: शारिरीक शिक्षा प्रशिक्षकहरू पूई, के, र सामुएल शारीरिक व्यायामका प्रशिक्षकहरु आशा गर्दछन् कि विधार्थीहरु शारीरिक व्यायामका कक्षाका लागि उत्सुक छन्। सिकाइएको खेलमा विधार्थीहरु इच्छुक छन् भने सिकाउने र सिक्ने कार्य अझ बडी प्रभावकारी हुन्छ। फ्रीस्टाइल फुटबल थुप्रै विधार्थीहरुको रुचिको विषय रहेको देखिन्छ। तसर्थ, यो मनोरञ्जक खेललाई विधार्थीहरु माझ परिचित गर्नको लागि, तीनवटा माध्यमिक विधालयका तीनजना शारीरिक व्यायामका शिक्षकहरुले फ्रीस्टाइल फुटबल तालिममा भाग लिनेछन्, धाराप्रवाह र सुरुचिपूर्ण चालहरु बनाउन सिक्नेछन् ताकी "खेलाडी र भकुण्डो एकै" अवस्था प्राप्त गर्नेछन्। लाइसन सेजबाट निर्देशन पाइसके पछि, ति तीन शारिरीक शिक्षा प्रशिक्षकहरुले फ्रीस्टाइल फुटबलको दुनियामा कदम चाल्नेछन् र पांचवटा सरल चालहरु सिक्नेछन्, जो हुन् — नेक स्टल, पुस अप, क्रसओभर, अराउण्ड द वर्ल्ड र ब्लाकिंग। तथापी, लाइसनको यी क्रिडामा रहेको उत्तम कौशलसंगै उनीहरुले यी क्रिडामा रहेका कठिनाइको पनि सामना गर्नुपर्छ। उनीहरुले आ-आफ्नो गार्हो शिक्षण तालिकाहरु पछि पनि प्रशिक्षण लिनु पर्छ। के उनीहरु प्रयास गरेर यी पाँच क्रिडा सिक्न सक्छन्? प्रसारण सुचना: 02-09-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 05-09-2019, बिहिवार, 0630-0700 06-09-2019, शुक्रबार, 1030-1100 足球除了让两支队伍在球场上力争胜利,也让球员有机会表演千变万化的花式。花式足球这门运动,就是运用身体各部分做出高难度控球动作,更是一项观赏性极高的体育项目。 全民教练:花式足球员施宝盛 施宝盛在中三时开始接触足球,曾经是湾仔青少年足球队成员,在队中以「独食」见称。他醉心于秀丽的脚法与一套又一套的花式,对整支球队的输赢和分数反而兴趣不 作为体育老师,当然希望同学会兴致勃勃地上课,假如同学能对某些项目提起兴趣,教学更会得心应手,花式足球这个项目,正正符合以上要求,三位来自不同小学的体育大。后来,施宝盛开始苦练花式足球,决意在香港走出一条不一样的足球路。 2010年,施宝盛夺得全港花式控球挑战赛冠军;2014年,他于花式足球世界杯上海站赢得冠军,成为首位晋身比赛总决赛的华人;2015年,他更勇夺全国花式足球锦标赛亚军。虽然施宝盛屡获殊荣,但其实这些年来,他也经历了各种困难,才能奠定香港首位全职花式足球员的地位。 全民运动员:体育老师阿培、Kay、Samuel 作为体育老师,当然希望同学能兴致勃勃地上体育课。假如同学对所学的体育项目感兴趣,教学便会事半功倍。而花式足球正是许多同学感兴趣的项目,所以三位来自不同小学的体育老师也希望向学生介绍这项趣味无穷的运动,于是便参与是次花式足球训练,以求学得「人球合一」的流丽技巧,亦希望有机会将此具趣味的项目介绍给同学,于是参与是次花式足球训练。 三位体育老师经施宝盛悉心教导后,踏进了花式足球的世界,并开始学习五项基本招式,包括:Neck Stall、Push Up、Crossover、Around The World及Blocking。不过,正当他们沉醉于施宝盛精湛的球技时,同样也感受到这些招式有多深奥与困难。在忙碌的教学工作后,老师们仍要进行密集的训练,到底他们的努力能否令他们通过五项基本招式的考核呢? 播映日期: 02-09-2019, 星期一, 1730-1800 (重播) 05-09-2019, 星期四, 0630-0700 06-09-2019, 星期五, 1030-1100

      02/09/2019
    • 挑战 / (Nepali) चुनौती (भाग १)

      挑战 / (Nepali) चुनौती (भाग १)

      (Nepali) सारांश: खेलकुद भनेको शारीरिक व्यायाम मात्र नभएर व्यक्तिगत चुनौती पनि हो। ६० वर्ष नाघिसकेका प्रौढहरुका लागि तालमेल मिलाईएको पौडी सिक्नु भनेको आफ्नो उमेरसंग चुनौती हो; दृष्टि-विहिनहरुले डुंगा चलाउन(क्यानो र ड्रागन बोट) सिक्नु भनेको आफ्नो शारीरिक असमर्थता संग चुनौती हो; कोठा भित्रै बस्न रुचाउनेहरुका लागि पहाड-चढ्ने खेल उनीहरुको व्यक्तित्वलाई चुनौती हो; र कार्यालयमा संलग्न व्यक्तिहरुका लागि सडकमा हुने शारीरिक क्रियाकलाप भनेको समय संग चुनौती हो। विभिन्न किसिमका चुनौतीहरुले जीवनको हरेक पाइलामा रहेका व्यक्तिहरुलाई खेलाडी बन्न आकर्षित गर्छन् र उनीहरुले कहिले अनुभव नगरेका खेलकुदहरु अनुभवी प्रशिक्षकको सहयोगले केहि महिना देखि आधि वर्षमा सिक्छन्। पहिलो भागमा, हामीले दर्शकलाई कार्यक्रमको पहिलो झल्को दिनेछौं जहाँ हामीले विभिन्न खेलकुद र चुनौतीहरुका परिचय दिनुका साथै, प्रशिक्षक र खेलाडीहरुको लगन र दृढता पनि दर्शक सामु प्रस्तुत गर्नेछौं। यसका साथै, चर्चित व्यक्तित्वहरुको एक समूहले कार्यक्रमको ढांचा अनुसार र आफुले कहिल्यै नखेलेका विभिन्न खेलकुदमा समावेश हुनेछन्। रेक्स सो X सडकमा व्यायाम रेक्स सो, “द वोंडर बोय” को प्रमुख लगाव बक्सिंगमा रहेपनि, उनलाई अरु खेलकुद प्रति पनि रुची छ। सडक व्यायाममा पहिलो प्रयास गर्दै, उनले बार डान्स र मानव झण्डा जस्ता कठिन कार्यहरु गर्न पनि आफुलाई चुनौती दिनेछन्। उनको प्रस्तुति कस्तो होला त? स्टेफनी औ X रोलर स्केटिङ स्टेफ्नी औ, “मर्मेड”, हंगकंगमा भएका विभिन्न पौडीका खेलहरुमा रेकर्ड बनाइसकेका व्यतित्व हुन्, तर उनी भन्छिन् कि उनलाई भूमिमा खेलिने खेलहरु प्रति खासै रुची छैन। उनले पहिलो पटक रोलर स्केटिंग गर्ने प्रयत्न गर्नेछिन्, र उनी प्रत्याशित लड्ने भन्दा पनि धेरै लड्न तयार छिन्। के यो उनले सोचेको जस्तै होला त? अकिना फोङ र ग्रेगोरी चार्ल्स रिभर्स X एयरसफ्ट प्राक्टिकल सुटिङ अकिना फोंग र ग्रेगोरी चार्ल्स रिभर्स धेरै वर्षदेखि एक अर्कासंग परिचित छन्, तर हाम्रो आश्चर्यका साथ्, उनीहरु एयरसफ्ट प्राक्टिकल शुटिङमा एक अर्का संग टक्कर गर्नेछन्। यो पुरुषको खेलमा ग्रेगोरी माथी होलान् या संधै सन्तुलित रहने अकिना? पाको चाउ र किरिन समूह X बास्केटबल किरिन समूह बास्केटबल रुचाउने युवाहरुको समूह हो जसले मेडिएटर्स, जुन एउटा बलियो टोली हो, संग प्रतिस्पर्धा गर्नुपर्ने छ। यस्तो महत्वपुर्ण चुनौतीको सामना गर्न, किरिन समुहलाई प्रोत्साहन गर्न पाको चाउ जो हङकङ बास्केटबल संघमा आबद्ध हुनुहुन्थ्यो, आफ्नो अनुभव बाँड्नुहुनेछ। बास्केटबलका पुजारी, पाको चाउले यी युवा खेलाडीहरुलाई के भन्लान्? प्रसारण सुचना: 26-08-2019, सोमबार, 1730-1800 (पुन: प्रसारण) 29-08-2019, बिहिवार, 0630-0700 30-08-2019, शुक्रबार, 1030-1100 体育不仅限于做运动,也是一种自我挑战。 年逾六十的长者学习韵律泳,是对年龄的挑战; 视障人士学习划龙舟及独木舟,是对身体缺陷的挑战; 宅男学习攀石,是对个性的挑战; 上班族学习街头健身,则是对时间的挑战。 种种挑战吸引各界人士成为「全民运动员,并让他们在几个月至半年间,随经验丰富的「全民教练」,学习从未接触过的运动。在第一集中,我们让观众先睹为快,当中不但介绍各项运动与挑战,也让大家见证教练及运动员的热情与斗志。 此外,一众名人亦响应节目号召,挑战从未接触过的运动。 曹星如 X 街头健身 神奇小子曹星如虽然醉心拳击运动,但对其他运动也感兴趣。他会首次尝试街头健身,并挑战Bar Dance及人旗等高难度动作,到底他的表现会如何呢? 欧铠淳 X滚轴溜冰 美人鱼欧铠淳是香港多项游泳纪录的保持者,却坦言不喜欢陆上运动。她将会首次挑战滚轴溜冰,并已做好心理准备,预计将会多次跌到,结果又是否会如她所料呢? 方健仪&河国荣 X气枪实用射击 方健仪与河国荣相识多年,今次竟然互相挑战,以气枪实用射击一较高下!这项男性化的运动是否会让河国荣占尽上风,还是一向处变不惊的方健仪较为有利? 周柏豪&麒麟队 X 篮球 麒麟队是由年轻且热爱篮球的运动员组成,他们将要和一队实力较强的球队Mediators作赛。面对如此艰钜的挑战,曾参加香港篮球青年军的周柏豪将亲自与麒麟队交流经验,希望藉此鼓舞他们!热爱篮球的周柏豪又有什么要向年轻人说呢? 播映日期: 26-08-2019, 星期一, 1730-1800 (重播) 29-08-2019, 星期四, 0630-0700 30-07-2019, 星期五, 1030-1100

      26/08/2019